राष्ट्र बैंकद्वारा सहकारी नियमन मापदण्ड जारी, ऋण सीमा र सम्पत्ति मूल्यांकनमा कडाइ
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारीराष्ट्र बैंकद्वारा सहकारी नियमन मापदण्ड जारी, ऋण सीमा र सम्पत्ति मूल्यांकनमा कडाइ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको कारोबारलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नयाँ निर्देशिका जारी गरेको छ। ‘बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड, २०८१’ नामक यो निर्देशिकाले सहकारीहरूलाई ऋण सीमा र सम्पत्ति मूल्यांकनमा कडाइ गर्न स्पष्ट निर्देशन दिएको छ। सहकारी ऐन, २०४८ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को […] Read more