रवि लामिछाने पुनः कारागार चलान
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुनः कारागार चलान हुने भएका छरवि लामिछाने पुनः कारागार चलान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुनः कारागार चलान हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो। रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध […] Read more