10 April 2025   18:49:53
Nepal



नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता �

लगानीको वातावरण अनुकूल बनाउन नीतिगत सुधारलाई निरन्तरता : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरणलाई थप अनुकूल बना
BizKhabar Online » BizKhabar Online

लगानीको वातावरण अनुकूल बनाउन नीतिगत सुधारलाई निरन्तरता : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५९औँ साधारणसभाको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले लगानीसम्बन्धी ऐन कानुनलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने र विदेशी लगानी आकर्षित गर्न विशेष पहल गरिएको बताए । उनले भने, […]

ट्रम्पको भन्सार विश्राम बजारलाई राहत, चीनसँगको व्यापार युद्ध भने तीव्र बन्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देश�
BizKhabar Online » BizKhabar Online

ट्रम्पको भन्सार विश्राम बजारलाई राहत, चीनसँगको व्यापार युद्ध भने तीव्र बन्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देशमा करहरू अचानक रोकेका छन् । तर उनी महाशक्ति प्रतिद्वन्द्वी चीनसँगको कठोर व्यापार युद्धमा अगाडि बढेका छन् । केही दिनको उथलपुथलपछि ट्रम्पले लगभग सबै राष्ट्रका लागि ९० दिनका लागि भन्सार शुल्क वृद्धि रोकिएको घोषणा गरेपछि वाल स्ट्रिट र एसियाभरिका स्टकहरूमा ठूलो उछाल देखियो […]

‘यामाहा ब्लु फेस्ट’ आजदेखि सुरु, यस्ता छन् अफरहरु

काठमाडौं। नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव यामाहा ब्लु फेस्ट सुरु भएको छ । आज�
BizKhabar Online » BizKhabar Online

‘यामाहा ब्लु फेस्ट’ आजदेखि सुरु, यस्ता छन् अफरहरु

काठमाडौं। नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव यामाहा ब्लु फेस्ट सुरु भएको छ । आजबाट काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ सुरु भएको सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे । कार्यक्रममा यामाहा अधिकारीहरु, सञ्चारकर्मीहरू र उत्साहित ग्राहकहरुको उल्लेखनीय उपस्थिति […]

जावलाखेलस्थित सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने

काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भए�
BizKhabar Online » BizKhabar Online

जावलाखेलस्थित सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने

काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । चिडियाखानाद्वारा आज यहाँ आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, “त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय […]

पियोर इनर्जीको सर्वसाधारणका लागि आईपीओ खुल्यो, १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने ?

काठमाडाैं । पियोर इनर्जीले आज चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुलाए�
BizKhabar Online » BizKhabar Online

पियोर इनर्जीको सर्वसाधारणका लागि आईपीओ खुल्यो, १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने ?

काठमाडाैं । पियोर इनर्जीले आज चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुलाएकाे छ । कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन तथा बिक्री खुलाएकाे हाे । यस निष्काशनमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ न्यूनतम् १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि […]

भारतले खोस्यो बंगलादेशलाई दिँदै आएको ‘ट्रान्स सिपमेन्ट’ सुविधा, नेपाल आउने सामानमा भने बन्देज नलाग्ने

काठमाडौं । बंगलादेशका प्रमुख मोहम्मद युनुसको भारतको उत्तर पूर्वी राज्यहरू प्रति गरेको टिप्पणी म
BizKhabar Online » BizKhabar Online

भारतले खोस्यो बंगलादेशलाई दिँदै आएको ‘ट्रान्स सिपमेन्ट’ सुविधा, नेपाल आउने सामानमा भने बन्देज नलाग्ने

काठमाडौं । बंगलादेशका प्रमुख मोहम्मद युनुसको भारतको उत्तर पूर्वी राज्यहरू प्रति गरेको टिप्पणी महँगो साबित भएको छ । बंगलादेशलाई झटका दिँदै भारतले बंगलादेशलाई दिँदै आएको ‘ट्रान्ससिपमेन्ट’ सुविधा फिर्ता लिने निर्णय गरेको छ। यो निर्णय अप्रिल ८ देखि नै लागू गरिएको भारतले हालै जनाएको छ । भारतीय विदेश मन्त्रालयले स्पष्ट गरेको छ कि यो सुविधाले भारतीय […]

चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल भुर्तेलको शानदार प्रदर्शन

काठमाडौँ। नेपालले कुवेतलाई ६ विकेटले हराएको छ । ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपालल�
BizKhabar Online » BizKhabar Online

चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल भुर्तेलको शानदार प्रदर्शन

काठमाडौँ। नेपालले कुवेतलाई ६ विकेटले हराएको छ । ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी-२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल […]

प्रतितोला ५७ सय रुपैयाँले बढ्यो सुन, मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार सुन तोलामा ५ ह�
BizKhabar Online » BizKhabar Online

प्रतितोला ५७ सय रुपैयाँले बढ्यो सुन, मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । बिहीबार सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको हो । बधुबार २ हजार […]

काठमाडौंमा पानी परेसँगै वायुको गुणस्तरमा सुधार, प्रदूषित शहरको सूचीमा १० औं स्थानमा

काठमाडौं । पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घटेको छ। उपत्यकमा हिजो साँझदेखि वर्षा भ�
BizKhabar Online » BizKhabar Online

काठमाडौंमा पानी परेसँगै वायुको गुणस्तरमा सुधार, प्रदूषित शहरको सूचीमा १० औं स्थानमा

काठमाडौं । पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घटेको छ। उपत्यकमा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो । हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १० औं स्थानमा झरेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८ बजेको मापनअनुसार काठमाडौंको समग्र एक्यूआई […]

मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा रैतानमा परिणत, अब ११ हजार २४८ रोपनीमात्रै गुठीमा

काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस
BizKhabar Online » BizKhabar Online

मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा रैतानमा परिणत, अब ११ हजार २४८ रोपनीमात्रै गुठीमा

काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छवटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन्। मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा […]

राजमार्ग केन्द्रित होटल अनुगमन, भेटियो म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्री वितरण

काठमाडौं । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन स�
BizKhabar Online » BizKhabar Online

राजमार्ग केन्द्रित होटल अनुगमन, भेटियो म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्री वितरण

काठमाडौं । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ। अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्री वितरण गर्ने चार वटा होटललाई ३० हजार बराबरको जरिवाना समेत गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग […]

पहिरोका कारण अरनिको र जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ। बिहीबार बिहान
BizKhabar Online » BizKhabar Online

पहिरोका कारण अरनिको र जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर खण्डमा सवारीसाधन आवतजावत ठप्प भएको छ। बिहीबार बिहानैदेखि राजमार्ग खण्ड अन्तर्गत महानगरीय प्रहरी बृत जगातीले जगातीबाट माथि सवारीसाधन पठाउन रोकेको हो। प्रहरीका अनुसार राजमार्ग खण्ड अन्तर्गत साँगामा पहिरो गएको छ। पहिरोका कारण आवतजावत अवरुद्ध छ । यही कारण गाडीहरूलाई जगातीमै रोकेको छ। पहिरोले मोटरसाइकलसम्म पनि पास नभएको जनाइएको छ। […]

निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत : १० प्रतिशत ब्याज बुझाए पुग्ने, पुनर्तालिकिकरणको सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरूलाई ठूलो राहत हुने गरी नयाँ सर्कुलर जारी गरे�
BizKhabar Online » BizKhabar Online

निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत : १० प्रतिशत ब्याज बुझाए पुग्ने, पुनर्तालिकिकरणको सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरूलाई ठूलो राहत हुने गरी नयाँ सर्कुलर जारी गरेको छ। बुधबार जारी भएको यो सर्कुलरअनुसार सार्वजनिक निकायबाट भुक्तानी बाँकी रहेका निर्माण व्यवसायीहरूले आफ्नो कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न अब बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम मात्र भुक्तानी गरे पुग्ने भएको छ। यो सुविधा २०८२ असार मसान्तसम्म लागू हुने राष्ट्र […]

२४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिति, १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आवको फागुन मसान्तसम्म नेपालसँग कुल विदेशी विनिमय संचिति २४ खर्ब ९ अर्ब पुगेको छ । �
BizKhabar Online » BizKhabar Online

२४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिति, १७ महिनाको वस्तु आयात धान्ने

काठमाडौं । चालु आवको फागुन मसान्तसम्म नेपालसँग कुल विदेशी विनिमय संचिति २४ खर्ब ९ अर्ब पुगेको छ । गत आर्थिक बर्षको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ८ महिनामा १८.० प्रतिशतले बढ्दै फागुन मसान्तमा २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा […]

चेम्बरको ७४ औँ साधारणसभा : प्रधानमन्त्रीले भने-अब ढुक्क भएर लगानी गर्नुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विका�
BizKhabar Online » BizKhabar Online

चेम्बरको ७४ औँ साधारणसभा : प्रधानमन्त्रीले भने-अब ढुक्क भएर लगानी गर्नुस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन् । आजको कृत्रिम बौद्धिकताको समेत सदुपयोग […]

अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, यस्ता व्यक्तिले पाउने छन् सुविधा

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले माघ १ गतेदेखि खाता खोल्न राष्ट्रिय परिचयपत्र वा �
BizKhabar Online » BizKhabar Online

अब बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, यस्ता व्यक्तिले पाउने छन् सुविधा

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले माघ १ गतेदेखि खाता खोल्न राष्ट्रिय परिचयपत्र वा नम्बर अनिवार्य गरे पनि केही व्यक्तिहरूले यो बिना पनि खाता खोल्न सक्ने सुविधा पाउनेछन्। नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका नाममा सर्कुलर जारी गर्दै विदेशमा बसोबास गर्ने नेपाली नागरिकले अनलाइनमार्फत इजाजतपत्रप्राप्त संस्थामा खाता खोल्नुपर्दा राष्ट्रिय परिचयपत्र वा नम्बरबाहेक […]

पाणिनी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गरिनेछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्
BizKhabar Online » BizKhabar Online

पाणिनी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गरिनेछ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताएका छन् । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूूमि सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त स्थललाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकाससित गर्न सरकार तत्पर रहेको बताएका हुन् । विश्वको प्राचीन संस्कृत भाषा […]

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, चार अर्ब ४८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परि�
BizKhabar Online » BizKhabar Online

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार, चार अर्ब ४८ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक नौ दशमलव ६६ अङ्कले बढेर दुई हजार छ सय ७६ दशमलव २८ को विन्दुमा कायम भएको हो । आज तीन सय १७ कम्पनीको एक करोड ७३ हजार आठ सय २२ कित्ता शेयर ४५ हजार ९४ पटक खरिदबिक्री हुँदा रु […]

प्रदूषणले हायलकायल काठमाडौं उपत्यकाका केही क्षेत्रमा वर्षा, भोलिसम्म कायम रहने

काठमाडौं । प्रदूषणले हायलकायल भएको काठमाडौं केही क्षेत्रमा भारीमात्रामा बर्षा भएको छ । लामो समय�
BizKhabar Online » BizKhabar Online

प्रदूषणले हायलकायल काठमाडौं उपत्यकाका केही क्षेत्रमा वर्षा, भोलिसम्म कायम रहने

काठमाडौं । प्रदूषणले हायलकायल भएको काठमाडौं केही क्षेत्रमा भारीमात्रामा बर्षा भएको छ । लामो समयपछि काठमाडौं उपत्यकामा बुधवार दिउँसो देखि वर्षा भइरहेको छ। काठमाडौंको एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोटलगायतका स्थानमा वर्षा भइरहेको छ। बुधवार बिहानदेखि पूर्वी तराईका झापा, मोरङलगायत जिल्लाहरूमा पनि मेघगर्जनसहित वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

३.७५ प्रतिशतमा झर्यो मुद्रास्फीति, तेलजन्य वस्तुको महंगी भने लगातार उकालो

काठमाडौं । चालु आर्थिक बर्षको फागुन मसान्तसम्म नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति �
BizKhabar Online » BizKhabar Online

३.७५ प्रतिशतमा झर्यो मुद्रास्फीति, तेलजन्य वस्तुको महंगी भने लगातार उकालो

काठमाडौं । चालु आर्थिक बर्षको फागुन मसान्तसम्म नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशतमा झरेको छ । गत आर्थिक बर्षको यहि अवधिमा ४.८२ प्रतिशत रहेको यस्तो मुद्रास्फीति चालु आवमा भने केहि घटेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको फागुन मसान्तसम्मको तथ्यांक अनुसार फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत […]

ट्रम्पको भन्सार दर लागु भएपछि भारतको केन्द्रीय बैंकद्वारा ब्याज दरमा कटौती, अब रिपाे दर ६ प्रतिशत कायम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लागु भएपछि र नीति निर्माताहरूले ‘विश्वव्यापी
BizKhabar Online » BizKhabar Online

ट्रम्पको भन्सार दर लागु भएपछि भारतको केन्द्रीय बैंकद्वारा ब्याज दरमा कटौती, अब रिपाे दर ६ प्रतिशत कायम

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर लागु भएपछि र नीति निर्माताहरूले ‘विश्वव्यापी आर्थिक अवस्थालाई चुनौतीपूर्ण’ भन्दै चेतावनी दिएपछि भारतको केन्द्रीय बैंकले बुधबार विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतमा ब्याज दर घटाएको छ । यो वर्षको दोस्रो यस कटौतीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार दरको प्रभावसँग जुध्दै गरेको सुस्त अर्थतन्त्रलाई बढावा दिने लक्ष्य राखेको छ […]

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने एडिबीको प्रक्षेपण, अमेरिकी कर नीतिले प्रभाव पार्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ �
BizKhabar Online » BizKhabar Online

नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने एडिबीको प्रक्षेपण, अमेरिकी कर नीतिले प्रभाव पार्ने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर चार दशमलव नौ र नेपालको आर्थिक वृद्धिदर चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक […]

वर्ष २०८१ का अकल्पनीय विपद : रेकर्ड तोड्ने वर्षा, अहिलेसम्मकै तातो वर्ष

काठमाडौं । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको ले�
BizKhabar Online » BizKhabar Online

वर्ष २०८१ का अकल्पनीय विपद : रेकर्ड तोड्ने वर्षा, अहिलेसम्मकै तातो वर्ष

काठमाडौं । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज)का कारण सडकमा गुडिरहेका दुई वटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीहरूको मनमस्तिष्कमा नमिठो सम्झना बनिरहेको छ । गृह मन्त्रालयको सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनअनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स लेखिएको यात्रुबाहक […]

चारदेशीय टी-२० सिरिजमा कतारमाथि नेपालको शानदार जित

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विके�
BizKhabar Online » BizKhabar Online

चारदेशीय टी-२० सिरिजमा कतारमाथि नेपालको शानदार जित

काठमाडौं । हङकङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको छ। कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका लागि कुशल भूर्तेलले सर्वाधिक ३८ रन बनाए । उनले १९ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ३८ रन […]

पुनः उकालो लाग्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ�
BizKhabar Online » BizKhabar Online

पुनः उकालो लाग्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला २ हजार रुपैयाँले बढेको हो । महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ […]

राजस्वकेन्द्रित सरकारी नीति, पूर्वाधारबिनै इम्बोस्ड नम्बर अनिवार्य गरिँदा उपलब्धि न्यून

काठमाडौं । नेपालमा इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सुरु भएको सात वर्ष बितिसक्दा पनि यो प्रणा�
BizKhabar Online » BizKhabar Online

राजस्वकेन्द्रित सरकारी नीति, पूर्वाधारबिनै इम्बोस्ड नम्बर अनिवार्य गरिँदा उपलब्धि न्यून

काठमाडौं । नेपालमा इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सुरु भएको सात वर्ष बितिसक्दा पनि यो प्रणालीले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । सवारीसाधनको व्यवस्थापन, सुरक्षा र ट्राफिक अनुगमनमा सुधार ल्याउने उद्देश्यले ल्याइएको यो प्रणाली हालसम्म नागरिकका लागि आर्थिक बोझ र सरकारका लागि राजस्व संकलनको साधन मात्र बनेको छ । सरकारले यो प्रणालीको मूल आधार मानिएको […]

एसजे मोटोद्वारा पोखरामा आफ्नो क्याफे र ग्यालरीको सुरुवात, हिमालयन जाभासँग साझेदारी

काठमाडौं । एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखराको मुटुमा एकदमै नयाँ अनुभव प्रदान गर�
BizKhabar Online » BizKhabar Online

एसजे मोटोद्वारा पोखरामा आफ्नो क्याफे र ग्यालरीको सुरुवात, हिमालयन जाभासँग साझेदारी

काठमाडौं । एसजे मोटोले हिमालयन जाभासँग साझेदारी गर्दै पोखराको मुटुमा एकदमै नयाँ अनुभव प्रदान गर्न क्याफे र ग्यालरीको सुरुवात गरेको छ । भव्य उद्घाटन गरिएको उक्त क्याफे र ग्यालरी प्रिमियम कफी, मोटरसाइकल संस्कृतिका उत्साही तथा यात्रुहरूका लागि भेटघाट गर्ने एक रोमाञ्चक हबको रुपमा रहेको छ । पोखराको लेकसाइड रोडमा अवस्थित, भर्खरै खोलिएको एसजे मोटो एक्स […]

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ सार्वजनिक, १ लाखसम्म नगद र आकर्षक गिफ्टहरु जित्ने अवसर

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प�
BizKhabar Online » BizKhabar Online

बजाजको नयाँ वर्ष अफर ‘खुसीको मिटर’ सार्वजनिक, १ लाखसम्म नगद र आकर्षक गिफ्टहरु जित्ने अवसर

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा नयाँ र रोमाञ्चक क्याम्पेन ‘खुसीको मिटर’ सार्वजनिक गरेको छ । यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको छ जसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत १ लाखसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरु जित्ने […]

व्यापार युद्धमा अमेरिका-चीन आमने सामने, ट्रम्पले १०४ प्रतिशत पुर्‍याए कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन् । अब चीनमाथिक�
BizKhabar Online » BizKhabar Online

व्यापार युद्धमा अमेरिका-चीन आमने सामने, ट्रम्पले १०४ प्रतिशत पुर्‍याए कर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत कर लगाएका छन् । अब चीनमाथिको कूल भन्सार १०४ प्रतिशत पुगेको छ । यसको अर्थ अब अमेरिका आउने चिनियाँ सामानहरूमा १०४ प्रतिशत आयात शुल्क लाग्नेछ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसको विज्ञप्तिमा भनिएको छ, ‘चीनले अमेरिकाविरुद्ध बदला लिने घोषणा गरेपछि यो कदम चालिएको हो ।’ […]

नारायणगढ-बुटवल सडक विस्तार : आजदेखि दाउन्ने खण्ड चार घण्टा बन्द

काठमाडौं । नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हु�
BizKhabar Online » BizKhabar Online

नारायणगढ-बुटवल सडक विस्तार : आजदेखि दाउन्ने खण्ड चार घण्टा बन्द

काठमाडौं । नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११:०० देखि बिहान […]

उद्योग बन्द गर्ने लहर बढ्दै, ८ महिनामै २७९ उद्योग खारेज

काठमाडौं । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आ
BizKhabar Online » BizKhabar Online

उद्योग बन्द गर्ने लहर बढ्दै, ८ महिनामै २७९ उद्योग खारेज

काठमाडौं । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता चितवन का विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनका लागि दर्ता गरिएका […]

आइएमई लाइफको सजिलो ई-लोन सेवा सुरु, अब घरबाटै एक लाखसम्मको कर्जा लिन सकिने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इ-लोन सेवा उपलब्ध गराउने भएको छ । कम्पनीका सञ्चालक समिति तथ�
BizKhabar Online » BizKhabar Online

आइएमई लाइफको सजिलो ई-लोन सेवा सुरु, अब घरबाटै एक लाखसम्मको कर्जा लिन सकिने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले इ-लोन सेवा उपलब्ध गराउने भएको छ । कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थीतिमा अध्यक्ष डा. रामहरी अर्यालले घरबाटै बीमितले ऋणको लागि आवेदन दिन सक्नेगरी उक्त इ-लोन सेवाको उद्घाटन गरेका हुन् । कम्पनीको यो सेवा अन्तर्गत बीमितले घरबाटै आइएमई लाइफ मोबाइल एप वा वेबसाइटका माध्यमबाट ५ हजारदेखि १ लाख रुपैयाँसम्म […]

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, सहसचिव शर्माको राजीनामा स्वीकृत र तामाङ कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा महत्वपूर्ण निर्णयहरू ग
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, सहसचिव शर्माको राजीनामा स्वीकृत र तामाङ कार्यकारी निर्देशकमा नियुक्त

काठमाडौं । सरकारको सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ । ती निर्णयहरू मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा कार्यरत सहसचिव राजेन्द्र प्रसाद शर्माको राजीनामा स्वीकृत गरिएको छ भने बौद्धनाथ क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा मोहनकुमार तामाङलाई नियुक्त गरिएको छ। साथै, मन्त्रिपरिषद्ले वरिष्ठ […]

बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौंमा, सदस्य राष्ट्रका मन्त्रीहरु आईपुगे

काठमाडौं । बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा सहभागी हुन �
BizKhabar Online » BizKhabar Online

बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौंमा, सदस्य राष्ट्रका मन्त्रीहरु आईपुगे

काठमाडौं । बिम्स्टेक कृषिमन्त्रीस्तरीय बैठक बुधबार काठमाडौंमा बस्ने भएको छ । बैठकमा सहभागी हुन सदस्य राष्ट्रका कृषिसँग सम्बन्धित मन्त्रीहरु काठमाडौँ आउने भएका छन् । यसअघि सचिवस्तरीय बैठक काठमाडौंमा बसेको कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको सचिवालयले जनाएको छ । सो बैठकमा बिम्स्टेक राष्ट्रका कृषिसँग सम्बन्धित सचिवहरु सहभागी थिए । सचिवस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकका प्रस्ताव तय […]

मन्त्रिपरिषद्ले पारित गर्याे वैकल्पिक विकास वित्त विधेयक, पूर्वाधारमा लगानी आकर्षित गर्ने लक्ष्य

काठमाडौं । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैकल्पिक विकास वित्तसँग सम्बन्ध�
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद्ले पारित गर्याे वैकल्पिक विकास वित्त विधेयक, पूर्वाधारमा लगानी आकर्षित गर्ने लक्ष्य

काठमाडौं । सोमवार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको छ। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो विधेयकले सार्वजनिक पूर्वाधार निर्माणमा स्वदेशी र विदेशी निजी क्षेत्रको लगानी आकर्षित गर्ने उद्देश्यसहित विधेयक पारित गरेकाे बताए । उनले भने, ‘सरकारले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक तयार पारेको छ, जुन […]

Get more results via ClueGoal