काठमाडौंका यी ठाउँमा आज नौं घण्टासम्म बिजुली काटिने (सूचनासहित)
newsare.net
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज (शनिबार) दिनभर विजुली काटिने भएको छ । नेपाल विद्युत प्राधकाठमाडौंका यी ठाउँमा आज नौं घण्टासम्म बिजुली काटिने (सूचनासहित)
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज (शनिबार) दिनभर विजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो। प्राधिकरणले सूचना प्रकाशित गर्दै प्राधिकरणको निर्माणाधिन १३२ केभी शबस्टेसनमा भक्तपुर चपली १३२ केभी प्रशारण लाइनलाई लिलो (लपइन लपआउट) कार्यका लागि काठमाडौँका धेरै स्थानमा विद्युत् आपूर्ति कटौती […] Read more