शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा, सम्पूर्ण शैक्षिक गतिविधि ठप्प हुने (विज्ञप्तिसहित)
newsare.net
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चिशिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा, सम्पूर्ण शैक्षिक गतिविधि ठप्प हुने (विज्ञप्तिसहित)
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण […] Read more