Nepal



वसन्तकालीन सगरमाथा आरोहणका लागि सात आरोही समूहका १७ महिला र ६० पुरुषले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ

सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार, सम्बन्धित निकायसँग सुझाव संकलन गर्दै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सेवा र विद्युतीय व्यापारको क्षेत्रलाई प्रवद्र्
BizKhabar Online » BizKhabar Online

सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार, सम्बन्धित निकायसँग सुझाव संकलन गर्दै

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सेवा र विद्युतीय व्यापारको क्षेत्रलाई प्रवद्र्धन गर्नमा जुटेको छ । प्रविधिको विकाससँगै विद्युतीय व्यापार (ई–कमर्स) नेपालमा दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा सरकार विद्युतीय व्यापार नियमन तथा प्रवद्र्धनमा जुटेको हो । विद्युतीय व्यापारलाई नियमन तथा प्रवद्र्धन गर्न विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ जारी भइसकेपछि कार्यान्वयनका सन्दर्भमा मन्त्रालयले आवश्यक पहल थालेको […]

लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण, ५५ प्रतिशत भूभागमा सिँचाइ सुविधा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएक
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेशमा चार सयभन्दा बढी सिँचाइ पूर्वाधार निर्माण, ५५ प्रतिशत भूभागमा सिँचाइ सुविधा

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सिँचाइ पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । प्रदेश सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४०३ वटा सिँचाइ बाँध तथा मुहान निर्माण सम्पन्न भइसकेका छन् । ती सिँचाइ आयोजनामा पक्की नहर तथा कुलो निर्माणतर्फ पनि उल्लेखनीय प्रगति देखिएको छ । हालसम्म ८३२ किलोमिटर पक्की नहर […]

ट्रेड टावरले आइपीओ जारी गर्दै, धितोपत्र बोर्डले दियो ३९ लाख ७१ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारण सेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड
BizKhabar Online » BizKhabar Online

ट्रेड टावरले आइपीओ जारी गर्दै, धितोपत्र बोर्डले दियो ३९ लाख ७१ हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति

काठमाडौं । ट्रेड टावर लिमिटेडले सर्वसाधारण सेयर जारी गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सोमबार उक्त् अनुमति दिने निर्णय गरेको हो । कम्पनीले ३९ करोड ७१ लाख ५९ हजार बढी रुपैयाँ बराबरका ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता सेयर जारी गर्ने अनुमति पाएको हो यो कम्पनीको जारी पुँजीको ४८.६९ प्रतिशत […]

राष्ट्र बैंकको कायम मुकायम गभर्नरमा वरिष्ठ डेपुटी गभर्नर तिमल्सिना

काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिमल्सिनालाई कायम मुकायम गभर
BizKhabar Online » BizKhabar Online

राष्ट्र बैंकको कायम मुकायम गभर्नरमा वरिष्ठ डेपुटी गभर्नर तिमल्सिना

काठमाडौं । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गाना तिमल्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी दिइएको छ। अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्णय अनुसार तिमल्सिनालाई उक्त जिम्मेवारी तोकेको हो। निलम ढुङ्गाना तिम्सिना राष्ट्र बैंकको उच्च तहको व्यवस्थापनमा लामो अनुभव भएकी अधिकारी हुन्। गभर्नर पद […]

चीनले ट्रम्पको करविरुद्ध प्रतिक्रिया दिँदा विश्व सेयर बजार आतङ्कित

काठमाडौं । चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्
BizKhabar Online » BizKhabar Online

चीनले ट्रम्पको करविरुद्ध प्रतिक्रिया दिँदा विश्व सेयर बजार आतङ्कित

काठमाडौं । चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ । विश्वभरका देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न सङ्घर्ष गरिरहेका छन् तर बेइजिङले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई बढावा दिँदै भन्सार शुल्कहरूको […]

गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक, घोषणामै सीमित

काठमाडौं । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्र
BizKhabar Online » BizKhabar Online

गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक, घोषणामै सीमित

काठमाडौं । विसं २०७९ चैत १ गतेदेखि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगायो । नगरपालिकाले एक समारोहबीच गुट्खाजन्य पदार्थ निषेध क्षेत्र भनेर घोषणा नै गरिसकेको छ । नगरपालिकाले गुट्खाजन्य पदार्थ बिक्री वितरण नियन्त्रण गर्नेसम्बन्धी कार्यविधि, २०७९ भनी कार्यविधि पनि बनायो । सो कार्यविधिमा गुट्खाजन्य पदार्थको प्रयोगले मानव स्वास्थ्य र सहरी सौन्दर्यमा समेत […]

सेयर बजारमा ३२ अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्न पुगेको छ । कारोबार समयको स
BizKhabar Online » BizKhabar Online

सेयर बजारमा ३२ अंकको गिरावट, कारोबार साढे ५ अर्ब नाघ्यो

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.४५ अंकले घट्दै २६ सय ७० को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय २२ कम्पनीका १ करोड १४ हजार ८ सय बढी कित्ता सेयर किनबेच हुँदा कारोबार […]

संकटतर्फ स्वास्थ्य बिमा : बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

काठमाडौं । सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड
BizKhabar Online » BizKhabar Online

संकटतर्फ स्वास्थ्य बिमा : बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

काठमाडौं । सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड पुगेको छ। स्वास्थ्य बिमा बोर्डले आइतबार यहाँ पत्रकार सम्मेलनमार्फत स्थिति पत्र सार्वजनिक गर्दै आम्दानी कम तथा खर्च बढी हुँदा वित्तीय असन्तुलन, बोर्डको विश्वसनीयता तथा वित्तीय दिगोपना कायम राख कठिन देखिएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले स्थिति पत्र सार्वजनिक […]

सिजीको नयाँ बर्ष अफर : प्रोडक्ट खरिदमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपालीहरूको नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफरहरू
BizKhabar Online » BizKhabar Online

सिजीको नयाँ बर्ष अफर : प्रोडक्ट खरिदमा ३० प्रतिशतसम्म छुट

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नेपालीहरूको नयाँ वर्षको अवसरमा विभिन्न छुट तथा अफरहरू ल्याएको छ । सिजी डिजिटल मल्टी ब्राण्ड सोरुमको रुपमा परिचित भक्तपुरको राधेराधेस्थित सिजी डिजिटलले नयाँ वर्षको अवसरमा सबै ब्राण्डका प्रोडक्टहरुमा ३० प्रतिशतसम्मको छुट अफर ल्याएको हो । विभिन्न १३ ब्राण्डका उत्पादनहरू विक्री वितरण गर्दै आएको शोरुमले हात खाली नजाने उपहारसहितका अफरहरू पनि […]

नेपाल–चीन सांस्कृतिक आदानप्रदान कार्यक्रम वैशाखमा गरिँदै, नेपालको पर्यटन चीनमा प्रवर्द्धन

काठमाडौं । चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आ
BizKhabar Online » BizKhabar Online

नेपाल–चीन सांस्कृतिक आदानप्रदान कार्यक्रम वैशाखमा गरिँदै, नेपालको पर्यटन चीनमा प्रवर्द्धन

काठमाडौं । चीनको गुइलिनमा आगामी वैशाखमा नेपाल–चीन सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना हुने भएको छ । चीनस्थित गुइलिन मर्चेन्टस इन्टरनेशनल ट्राभल सर्भिस, गुइलिन पर्यटन विश्वविद्यालय र गुइलिन इग्लिस कर्नर स्कुलसँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । कम्पनीका अध्यक्ष सत्यकला तामाङ लामाले नेपाली कलाकार, पर्यटन व्यवसायी, उद्यमी तथा […]

५० वर्षको भयो माइक्रोसफ्ट, एआईको दौडमा के होला भविष्य ?

काठमाडौं । कार्यालय, कक्षाकोठा होस् वा कृषि आज माइक्रोसफ्टको जताततै उपस्थित छ । विन्डोज अपरेटिङ स
BizKhabar Online » BizKhabar Online

५० वर्षको भयो माइक्रोसफ्ट, एआईको दौडमा के होला भविष्य ?

काठमाडौं । कार्यालय, कक्षाकोठा होस् वा कृषि आज माइक्रोसफ्टको जताततै उपस्थित छ । विन्डोज अपरेटिङ सिस्टम मार्फत, यसले कम्प्युटर संसारमा क्रान्ति ल्यायो र हरेक घरमा व्यक्तिगत कम्प्युटरहरू ल्यायो । माइक्रोसफ्ट अफिस (जस्तै वर्ड, एक्सेल, पावरपोइन्ट) आधुनिक कार्यालयहरूको अभिन्न अंग बनेको छ । कोभिड–१९ को समयमा, माइक्रोसफ्ट टिम्स विश्वभरका व्यवसाय र विद्यालयहरूको लागि अनिवार्य बन्यो । […]

सरकारले तोकेको पारिश्रमिक माग्दै धर्नामा आवासीय चिकित्सक

काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्णयबमोजिम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आवासीय चिक
BizKhabar Online » BizKhabar Online

सरकारले तोकेको पारिश्रमिक माग्दै धर्नामा आवासीय चिकित्सक

काठमाडौं । चिकित्सा शिक्षा आयोगको निर्णयबमोजिम पारिश्रमिक र सेवा सुविधाको माग राख्दै आवासीय चिकित्सक माइतीघरमा धर्नामा बसेका छन् । यसअघि निजी मेडिकल कलेजमा धर्ना र विरोध जनाइरहेका उनीहरू आइतबारदेखि सडकमा उत्रिएका हुन् । आवासीय चिकित्सकको निर्वाह भत्तासम्बन्धी आयोगले गरेको निर्णय नमान्ने निजी मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । ती कलेजमा सरकारी अनुदान तथा […]

जयनगर–बर्दिवास रेल्वे : मुआब्जा पाउने आशमा जग्गाधनी

काठमाडौं । जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरे
BizKhabar Online » BizKhabar Online

जयनगर–बर्दिवास रेल्वे : मुआब्जा पाउने आशमा जग्गाधनी

काठमाडौं । जयनगर–बर्दिवास रेल्वेमा जग्गा परेर अझै उचित मुआब्जा नपाएका जग्गाधनीले राहत महसुस गरेका छन् । बर्दिवास नगरपालिका–१४ मा छ बिघा र भङ्गाहा–४ को १५ कट्ठा जग्गाको वर्गीकरणमा भएको त्रुटि रेल विभागले सच्याउने जनाएपछि रेल्वेले अधिग्रहण गर्नपूर्वका जग्गाधनीमा अब उचित मुआब्जा पाउने आश जागेको हो । जयनगर–बर्दिवासको जम्मा ६९ किलोमिटरको यो दूरीमध्ये ५१ किलोमिटरमा रेल्वेको […]

आज पनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ तोलामा एक हजार ९ सय रुपैयाँ घटेको छ । यसअघि शुक्रबार
BizKhabar Online » BizKhabar Online

आज पनि घट्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ तोलामा एक हजार ९ सय रुपैयाँ घटेको छ । यसअघि शुक्रबार ३ हजार ९ सय घटेको थियो । अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ७४ हजार ५ सय रुपैयाँमा झरेको छ । त्यस्तै चाँदीको भाउ तोलामा ७० […]

अमेरिकामा राष्ट्रपति ट्रम्प र एलन मस्कविरुद्ध देशव्यापी प्रदर्शन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन भएक
BizKhabar Online » BizKhabar Online

अमेरिकामा राष्ट्रपति ट्रम्प र एलन मस्कविरुद्ध देशव्यापी प्रदर्शन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन भएको छ । ट्रम्प प्रशासनले गरेको पछिल्ला आदेशहरु र ‘डज’ भनिने सरकारी दक्षता विभागको नेतृत्व गर्दै आएका मस्कले व्यक्तिगत डेटामा निगरानी बढाउने, सरकारी निकायमाथि गरिरहेको हस्तक्षेपविरुद्ध शनिबार अमेरिकाका ५० वटै राज्यमा ‘ह्याण्डस् अफ’ नामक अन्तर्राष्ट्रिय विरोध दिवसको अवसरमा लाखौं अमेरिकीहरुले विरोध प्रदर्शन […]

सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु, ठेक्का आह्वान

काठमाडौं । कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन सुरु भ
BizKhabar Online » BizKhabar Online

सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु, ठेक्का आह्वान

काठमाडौं । कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन सुरु भएको छ । सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन पुनः सुरु भएको हो । गत कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल र […]

देशकै १० नमूना सहर बनाउने गरी सूचीकृत बुर्तिबाङको पर्यटन व्यवसाय फस्टाउँदै

काठमाडौं । बागलुङको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क
BizKhabar Online » BizKhabar Online

देशकै १० नमूना सहर बनाउने गरी सूचीकृत बुर्तिबाङको पर्यटन व्यवसाय फस्टाउँदै

काठमाडौं । बागलुङको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ । नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना सहर बनाउने गरी […]

कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण, छोटियो यात्रा

काठमाडौं । रघुगङ्गा गाउँपालिका–८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको
BizKhabar Online » BizKhabar Online

कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण, छोटियो यात्रा

काठमाडौं । रघुगङ्गा गाउँपालिका–८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ । ३३ लाख २४ हजार एक सय ६७ को लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट एक सय घरपरिवारका ४८५ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी दिए । ‘खोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पुल बनेपछि […]

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा, सम्पूर्ण शैक्षिक गतिविधि ठप्प हुने (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चि
BizKhabar Online » BizKhabar Online

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा, सम्पूर्ण शैक्षिक गतिविधि ठप्प हुने (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण […]

आईपीयुको दिगो विकास स्थायी समितिमा नेपालबाट शाक्य विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थ
BizKhabar Online » BizKhabar Online

आईपीयुको दिगो विकास स्थायी समितिमा नेपालबाट शाक्य विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य अन्तर–व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनमा उनले नेपालबाट प्रतिनिधित्व गरेकी थिइन् । उनीसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । दुवै उम्मेदवारलाई पछि पार्दै शाक्य विजयी बनेकी हुन् । […]

थाइल्याण्ड भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत
BizKhabar Online » BizKhabar Online

थाइल्याण्ड भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सफल भएको बताएका छन् । थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनका क्रममा बैंककमा रहेका प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु एक दिनअघि आज प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको कार्यालय अवलोकन गर्दै यो […]

सूर्यविनायक-धुलिखेल सडकको काम समयमै नसकिने, घर भत्काउने र रूख काट्ने काम अझै बाँकी

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मक
BizKhabar Online » BizKhabar Online

सूर्यविनायक-धुलिखेल सडकको काम समयमै नसकिने, घर भत्काउने र रूख काट्ने काम अझै बाँकी

काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । सडक विभागअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक आयोजनाले बाँकी करिब आठ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । विसं २०७९ पुस २४ बाट सुरु गरिएको १६ किलोमिटर लम्बाइको सो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त […]

एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ, साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पान
BizKhabar Online » BizKhabar Online

एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्रको शुभारम्भ, साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु औद्योगिक क्षेत्र प्रवेश मूलद्वारसँगै एक लाख लिटर पानी भण्डारण क्षमताको जुद्ध वारुणयन्त्र शाखा कार्यालय भवन सञ्चालनमा ल्याइएको छ । उक्त भवनको भूइँतलामा ८० हजार लिटर र छतमा २० हजार लिटर गरी एक लाख लिटर पानी भण्डारण क्षमताको भवन यही चैतदेखि सञ्चालनमा रहेको कामपा विपद् व्यवस्थापन विभागका प्रमुख जगदीश अर्यालले जानकारी […]

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्रावि
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अंगका […]

सहकारी ठगी प्रकरणमा पुनः पक्राउ परेका रवि भैरहवा पुरयाईए, रुपन्देही प्रहरीले लियो हिरासतमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला प्रहरी
BizKhabar Online » BizKhabar Online

सहकारी ठगी प्रकरणमा पुनः पक्राउ परेका रवि भैरहवा पुरयाईए, रुपन्देही प्रहरीले लियो हिरासतमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामै राख्न शुक्रबार दिएको आदेश कार्यान्वयनका लागि उनलाई आजै बिहान रुपन्देही पुर्‍याइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले पूर्व गृहमन्त्री लामिछानेलाई आज बिहान साढे ९ […]

ट्रम्पको करले सेयर बजारमा पहिरो : विश्वका धनीहरुको सम्पत्ति एकैदिन २ खर्ब ८ अर्ब डलर स्वाहा, कसको कति डुब्यो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक निर्णयले विश्वका धनीहरूलाई ठूलो धक्का दिएको
BizKhabar Online » BizKhabar Online

ट्रम्पको करले सेयर बजारमा पहिरो : विश्वका धनीहरुको सम्पत्ति एकैदिन २ खर्ब ८ अर्ब डलर स्वाहा, कसको कति डुब्यो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक निर्णयले विश्वका धनीहरूलाई ठूलो धक्का दिएको छ । ट्रम्पले विश्वका प्रायः सबै देशबाट आयात हुने वस्तुमा कर बढाउने घोषणा गरे । यसले विश्वभरका बजारहरूमा गिरावट ल्यायो । यसका कारण, विश्वका ५०० धनी व्यक्तिहरूले एकै दिनमा २०८ अर्ब डलर गुमाए । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार, १३ वर्षमा धनीहरूले यति […]

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण, पाँच वटा पुलमात्र निर्माणको काम बाँकी

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योज
BizKhabar Online » BizKhabar Online

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा २९ वटा पुल निर्माण, पाँच वटा पुलमात्र निर्माणको काम बाँकी

काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार योजनाअन्तरगत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएको छ । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ–बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वी खण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब पाँच वटा पुल मात्र […]

काठमाडौंका यी ठाउँमा आज नौं घण्टासम्म बिजुली काटिने (सूचनासहित)

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज (शनिबार) दिनभर विजुली काटिने भएको छ । नेपाल विद्युत प्राध
BizKhabar Online » BizKhabar Online

काठमाडौंका यी ठाउँमा आज नौं घण्टासम्म बिजुली काटिने (सूचनासहित)

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा आज (शनिबार) दिनभर विजुली काटिने भएको छ । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो। प्राधिकरणले सूचना प्रकाशित गर्दै प्राधिकरणको निर्माणाधिन १३२ केभी शबस्टेसनमा भक्तपुर चपली १३२ केभी प्रशारण लाइनलाई लिलो (लपइन लपआउट) कार्यका लागि काठमाडौँका धेरै स्थानमा विद्युत् आपूर्ति कटौती […]

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण ग
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु […]

घटेन काठमाडौंमा प्रदूषण, विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा

काठमाडौँ । काठमाडौँ पुनः विश्वकै प्रदूषित सहरको सूचीमा एक नम्बरमा पुगेको छ । शनिबार बिहान ९ बजेक
BizKhabar Online » BizKhabar Online

घटेन काठमाडौंमा प्रदूषण, विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा

काठमाडौँ । काठमाडौँ पुनः विश्वकै प्रदूषित सहरको सूचीमा एक नम्बरमा पुगेको छ । शनिबार बिहान ९ बजेको मापन अनुसार आईक्यू एयरको सूचीमा काठमाडौँ शीर्ष स्थानमा रहेको हो । हाल काठमाडौँको एक्यूआई २२८ रहेको छ । यसलाई निकै अस्वस्थकर मानिन्छ । अहिले हावामा पीएम२.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २७.२ गुणा बढी रहेको छ […]

साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सम्झौता, विद्यार्थीको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच सम्झौता भएको छ । सांग्रिला डे
BizKhabar Online » BizKhabar Online

साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सम्झौता, विद्यार्थीको क्षमता अभिवृद्धिमा सहकार्य गर्ने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिलबीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिनेगरी उक्त सम्झौता भएको हो । साथै सांग्रिला डेभलपमेन्ट बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा सेन्ट लरेन्स कलेजका तर्फबाट सक्रिय सहभागिता रहने छ भने कलेजले आयोजना गर्ने ‘जब फेयर’ […]

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता
BizKhabar Online » BizKhabar Online

नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएका छौँः भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई भारतले ठूलो प्राथमिकता दिएको बताएका छन् । थाइल्याण्डको बैङ्ककस्थित होटल माडारिन ओरियन्टलमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तापछि छलफल फलदायी भएको बर्ता । ‘हामीले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरु विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरुमा छलफल गर्यौं, सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले भनेका छन्’ उनले […]

विदेशी विनिमयसम्बन्धी एकिकृत निर्देशन जारी, यी हुन् नयाँ प्रावधानहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारलाई व्यवस्थित गर्न नयाँ एकीकृत परिपत्र २०८
BizKhabar Online » BizKhabar Online

विदेशी विनिमयसम्बन्धी एकिकृत निर्देशन जारी, यी हुन् नयाँ प्रावधानहरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबारलाई व्यवस्थित गर्न नयाँ एकीकृत परिपत्र २०८१ जारी गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागमार्फत जारी यो परिपत्रले विदेशी मुद्रा प्रयोग, आयात–निर्यात र लगानीसम्बन्धी नियममा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ। परिपत्रमा समेटिएका नयाँ प्रावधानले आर्थिक पारदर्शिता र नियमनलाई जोड दिँदै डिजिटल मुद्राको कारोबारमा कडाइ गरेको राष्ट्र बैंकले जानकारी दिएको छ […]

रवि लामिछाने पुनः कारागार चलान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुनः कारागार चलान हुने भएका छ
BizKhabar Online » BizKhabar Online

रवि लामिछाने पुनः कारागार चलान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुनः कारागार चलान हुने भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो। रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध […]

विदाई हुनेबेला गभर्नर अधिकारीको गुनासो : ‘म आएको दोस्रो बर्ष नै बैंकको स्वायत्ततामाथि हस्तक्षेप भयो’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको दोस्रो बर्षमै केन्
BizKhabar Online » BizKhabar Online

विदाई हुनेबेला गभर्नर अधिकारीको गुनासो : ‘म आएको दोस्रो बर्ष नै बैंकको स्वायत्ततामाथि हस्तक्षेप भयो’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालको दोस्रो बर्षमै केन्द्रीय बैंकको स्वायत्तता माथि हस्तक्षेप भएको आरोप लगाएका छन्। शुक्रबार आफ्नो कार्यकालको विदाईका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले बैंकको स्वतन्त्रतामा अनावश्यक दबाब आइरहेको उल्लेख गर्दै संस्थागत स्वायत्तताको रक्षाका लागि आफू अडिग रहेको बताए । उनले नेपाल राष्ट्र बैंक सञ्चालनमा विश्वव्यापी मान्यता […]

Get more results via ClueGoal