एसीको चिसो हावाले विश्वभर बिजुलीको खपत बढ्दो, डाटा सेन्टर र एआई पनि कारण
newsare.net
काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष विश्वव्यापी ऊर्जा माग २.२ प्रतिएसीको चिसो हावाले विश्वभर बिजुलीको खपत बढ्दो, डाटा सेन्टर र एआई पनि कारण
काठमाडौं । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष विश्वव्यापी ऊर्जा माग २.२ प्रतिशतले बढेको छ । साथै, २०१३ देखि २०२३ सम्ममा ऊर्जाको माग औसत १.३ प्रतिशतको दरले बढ्यो । गत वर्ष, विश्वव्यापी रूपमा बिजुली खपत ४.३ प्रतिशतले बढेको थियो । यो पछिल्लो दशकको वार्षिक औसतको दोब्बर हो । समाचार एजेन्सी डीपीएका अनुसार विश्वव्यापी […] Read more