सुनको मूल्यमा ४ सयकाे गिरावट, चाँदीको मूल्य स्थिर
newsare.net
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचसुनको मूल्यमा ४ सयकाे गिरावट, चाँदीको मूल्य स्थिर
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ७३ हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ […] Read more