नारायणगढ-बुटवल सडक विस्तार : आजदेखि दाउन्ने खण्ड चार घण्टा बन्द
newsare.net
काठमाडौं । नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुनारायणगढ-बुटवल सडक विस्तार : आजदेखि दाउन्ने खण्ड चार घण्टा बन्द
काठमाडौं । नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११:०० देखि अपराह्न ३:०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११:०० देखि बिहान […] Read more