राजस्वकेन्द्रित सरकारी नीति, पूर्वाधारबिनै इम्बोस्ड नम्बर अनिवार्य गरिँदा उपलब्धि न्यून
newsare.net
काठमाडौं । नेपालमा इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सुरु भएको सात वर्ष बितिसक्दा पनि यो प्रणाराजस्वकेन्द्रित सरकारी नीति, पूर्वाधारबिनै इम्बोस्ड नम्बर अनिवार्य गरिँदा उपलब्धि न्यून
काठमाडौं । नेपालमा इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन सुरु भएको सात वर्ष बितिसक्दा पनि यो प्रणालीले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन । सवारीसाधनको व्यवस्थापन, सुरक्षा र ट्राफिक अनुगमनमा सुधार ल्याउने उद्देश्यले ल्याइएको यो प्रणाली हालसम्म नागरिकका लागि आर्थिक बोझ र सरकारका लागि राजस्व संकलनको साधन मात्र बनेको छ । सरकारले यो प्रणालीको मूल आधार मानिएको […] Read more