पाणिनी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गरिनेछ: प्रधानमन्त्री
newsare.net
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्पाणिनी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रकाे रूपमा बिकास गरिनेछ: प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महर्षि पाणिनिलाई श्रद्धा र सम्मान गर्दै पाणिनि क्षेत्रको समग्र विकासका लागि सरकारको ध्यान जाने बताएका छन् । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूूमि सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त स्थललाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकाससित गर्न सरकार तत्पर रहेको बताएका हुन् । विश्वको प्राचीन संस्कृत भाषा […] Read more














