२४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिति, १७ महिनाको वस्तु आयात धान्ने
newsare.net
काठमाडौं । चालु आवको फागुन मसान्तसम्म नेपालसँग कुल विदेशी विनिमय संचिति २४ खर्ब ९ अर्ब पुगेको छ ।२४ खर्ब नाघ्यो विदेशी मुद्रा संचिति, १७ महिनाको वस्तु आयात धान्ने
काठमाडौं । चालु आवको फागुन मसान्तसम्म नेपालसँग कुल विदेशी विनिमय संचिति २४ खर्ब ९ अर्ब पुगेको छ । गत आर्थिक बर्षको असार मसान्तसम्म २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ८ महिनामा १८.० प्रतिशतले बढ्दै फागुन मसान्तमा २४ खर्ब ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । अमेरिकी डलरमा […] Read more