निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत : १० प्रतिशत ब्याज बुझाए पुग्ने, पुनर्तालिकिकरणको सुविधा
newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरूलाई ठूलो राहत हुने गरी नयाँ सर्कुलर जारी गरेनिर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत : १० प्रतिशत ब्याज बुझाए पुग्ने, पुनर्तालिकिकरणको सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरूलाई ठूलो राहत हुने गरी नयाँ सर्कुलर जारी गरेको छ। बुधबार जारी भएको यो सर्कुलरअनुसार सार्वजनिक निकायबाट भुक्तानी बाँकी रहेका निर्माण व्यवसायीहरूले आफ्नो कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न अब बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम मात्र भुक्तानी गरे पुग्ने भएको छ। यो सुविधा २०८२ असार मसान्तसम्म लागू हुने राष्ट्र […] Read more