राजमार्ग केन्द्रित होटल अनुगमन, भेटियो म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्री वितरण
newsare.net
काठमाडौं । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सराजमार्ग केन्द्रित होटल अनुगमन, भेटियो म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्री वितरण
काठमाडौं । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा लहानस्थित राजमार्ग केन्द्रित होटलमा अनुगमन सुरु गरिएको छ। अनुगमनका क्रममा बुधबार म्याद गुज्रेका पेयपदार्थ तथा सडेगलेका खानेकुरा बिक्री वितरण गर्ने चार वटा होटललाई ३० हजार बराबरको जरिवाना समेत गरिएको छ। इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय राजविराज, घरेलु तथा साना उद्योग […] Read more