काठमाडौंमा पानी परेसँगै वायुको गुणस्तरमा सुधार, प्रदूषित शहरको सूचीमा १० औं स्थानमा
newsare.net
काठमाडौं । पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घटेको छ। उपत्यकमा हिजो साँझदेखि वर्षा भकाठमाडौंमा पानी परेसँगै वायुको गुणस्तरमा सुधार, प्रदूषित शहरको सूचीमा १० औं स्थानमा
काठमाडौं । पानी परेसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण घटेको छ। उपत्यकमा हिजो साँझदेखि वर्षा भएसँगै वायु प्रदूषण कम भएको हो । हिजोसम्म वायु प्रदूषण मापनमा विश्वमै पहिलो स्थानमा रहेको काठमाडौं आज १० औं स्थानमा झरेको छ। विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बिहीबार बिहान साढे ८ बजेको मापनअनुसार काठमाडौंको समग्र एक्यूआई […] Read more