चार देश सम्मिलित टी-२० सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल भुर्तेलको शानदार प्रदर्शन
newsare.net
काठमाडौँ। नेपालले कुवेतलाई ६ विकेटले हराएको छ । ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपाललचार देश सम्मिलित टी-२० सिरिजमा नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल भुर्तेलको शानदार प्रदर्शन
काठमाडौँ। नेपालले कुवेतलाई ६ विकेटले हराएको छ । ओपनर कुशल भुर्तेलको शानदार प्रदर्शनसँगै नेपालले हङकङमा जारी चार देश सम्मिलित टी-२० सिरिजमा कुवेतलाई ६ विकेटले पराजित गरेको हो । कुवेतले दिएको १८६ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि दुवै ओपनरले अर्धशतकीय इनिङ खेले । कुशल भुर्तेल […] Read more