पियोर इनर्जीको सर्वसाधारणका लागि आईपीओ खुल्यो, १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने ?
newsare.net
काठमाडाैं । पियोर इनर्जीले आज चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुलाएपियोर इनर्जीको सर्वसाधारणका लागि आईपीओ खुल्यो, १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने ?
काठमाडाैं । पियोर इनर्जीले आज चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुलाएकाे छ । कम्पनीले आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन तथा बिक्री खुलाएकाे हाे । यस निष्काशनमा २०८२ वैशाख २ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएकाे छ न्यूनतम् १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि […] Read more