Nepal



ट्रम्पको भन्सार विश्राम बजारलाई राहत, चीनसँगको व्यापार युद्ध भने तीव्र बन्दै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार विश्व बजारमा उत्साह जगाउँदै अधिकांश देश

हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री : रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम धमाधम चलिरहेको छ । स्रोतको चाप, शिथिल अर
BizKhabar Online » BizKhabar Online

हस्तक्षेपकारी बजेटका पक्षमा अर्थमन्त्री : रकम कटौती हुने भएपछि अधिकांश मन्त्रालय असन्तुष्ट

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणको काम धमाधम चलिरहेको छ । स्रोतको चाप, शिथिल अर्थतन्त्र, खस्कँदो निजी क्षेत्रको मनोबल तथा लगानी, नतिजामुखी बन्न नसकेको कर्मचारी प्रशासन, न्यून विकास खर्चलगायत समस्या मुलुकले खेपिरहेको वर्तमान अवस्थामा कस्तो बजेट सरकारले ल्याउँदैछ भन्ने चासो स्वाभाविक हो । बजेट सँगसँगै नीति तथा कार्यक्रम निर्माणको काम पनि चलिरहेको […]

माछापुच्छ्रे बैंककाे नाफा १ अर्ब १० करोड रुपैयाँभन्दा बढी, यस्ता छन् मुख्य सूचकहरू

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडकाे खुद नाफा करिब २९ प्रतिशतले बढेकाे छ । तेस्रो त्रैमाससम्
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे बैंककाे नाफा १ अर्ब १० करोड रुपैयाँभन्दा बढी, यस्ता छन् मुख्य सूचकहरू

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडकाे खुद नाफा करिब २९ प्रतिशतले बढेकाे छ । तेस्रो त्रैमाससम्ममा बैंकले १ अर्ब १० करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेकाे छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ८५ करोड ५४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा बैंकले २८.६० प्रतिशतले नाफा बढाएको […]

रामकुमारी झाँक्रीको टिप्पणी-अब चाहि शिक्षकहरूको रमिता बढी भयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरुको आन्दोलनमा रमिता बढी भए
BizKhabar Online » BizKhabar Online

रामकुमारी झाँक्रीको टिप्पणी-अब चाहि शिक्षकहरूको रमिता बढी भयो

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले शिक्षकहरुको आन्दोलनमा रमिता बढी भएको टिप्पणी गरेकी छन् । नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत् सरकारसँग वार्ता नै नगर्ने अडान नै गलत भएको भन्दै शिक्षकहरूको रमिता बढी भएको टिप्पणी गरेकी हुन् । उनले शिक्षा ऐन पास नभएसम्म विद्यालय फर्कंदैनौं भन्ने कुरा गर्नु उचित नहुने उल्लेख गर्दै के ऐन सडकबाट […]

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह, कोषमा १५ लाख प्रदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही
BizKhabar Online » BizKhabar Online

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह, कोषमा १५ लाख प्रदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रसस्त सम्भावना र वातावरण रहेको दोर्याएका छन्। कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि आग्रह गरेका […]

विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, धमाधम पुनराववेदन गर्दै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालत
BizKhabar Online » BizKhabar Online

विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार, धमाधम पुनराववेदन गर्दै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले विभिन्न मितिमा गरेको फैसला विरुद्ध आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले सुनसरीका तत्कालीन जिल्ला समन्वय प्रमुख गोपाल राजभण्डारी विरुद्ध रु ८० लाख ५२ हजार बराबरको भ्रष्टाचार गरेको अभियोगमा कैद सजाय र जरिवानाको माग दावी गर्दै […]

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ, डरलाई जिज्ञासामा परिवर्तन गर्न सक्षम हुने

काठमाडौं । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ । गणितलाई प्रायः जसो कण्ठ गराउ
BizKhabar Online » BizKhabar Online

गणित सिक्ने तरिकालाई रूपान्तरण गर्दै इम्बार्क अनम्याथ, डरलाई जिज्ञासामा परिवर्तन गर्न सक्षम हुने

काठमाडौं । गणित विषयलाई अझै पनि परम्परागत रूपमा नै पढाउने गरिएको छ । गणितलाई प्रायः जसो कण्ठ गराउँदै र विभिन्न फर्मुलाहरूमा केन्द्रित भइ पढाउने गरिन्छ । त्यसले विद्यार्थीहरुमा गणितप्रति इच्छा जाग्नु भन्दा डर उत्पन्न गरिरहेको छ । त्यसैले विद्यार्थीहरूलाई वास्तविक जीवनमा गणितको प्रयोगलाई प्रोत्साहित गर्न इम्बार्क अनम्याथले फरक तरिका ल्याएको छ । गणितलाई संगीत, कला, […]

रेडमी ए५ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ एक आकर्ष
BizKhabar Online » BizKhabar Online

रेडमी ए५ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी ए५ सार्वजनिक गरेको छ । रेडमी ए५ एक आकर्षक र अनुपम विशेषताहरू समेटिएको स्मार्टफोन हो । जसमा स्पष्ट फोटो, लामो ब्याट्री लाइफ, सहज संचालन र आकर्षक डिजाइन प्रदान गर्ने क्षमता रहेको छ । प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको, रेडमी ए५ ले स्मार्ट फोनको सम्पूर्ण अनुभव […]

आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनु
BizKhabar Online » BizKhabar Online

आज अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको अवस्था कस्तो छ ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ […]

यस्तो छ आज कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गर
BizKhabar Online » BizKhabar Online

यस्तो छ आज कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, […]

शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण, एक लाख बढीले गरे दर्शन

काठमाडौ ।बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेक
BizKhabar Online » BizKhabar Online

शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण, एक लाख बढीले गरे दर्शन

काठमाडौ ।बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण बढेको छ । एकै ठाउँमा सङ्ग्रहित गरेर राखेको सवा लाख शालिग्राम अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । विश्वमै दुर्लभ मानिने शालिग्राम शिलालाई १०० मिटर सुरुङभित्र संरक्षण गरेर राखिएको छ । पछिल्लो समय तीव्ररुपमा प्रचारप्रसार हुँदा पर्यटक बढेका हुन् । नेपालको विभिन्न स्थानसँगै […]

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय, डिजिटल बोर्डबाट पढाई

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्र
BizKhabar Online » BizKhabar Online

प्रविधिमैत्री बन्दै कामपाका सामुदायिक विद्यालय, डिजिटल बोर्डबाट पढाई

काठमाडौं । काठमाडौँ महानगरपालिकाले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ । कामपा-२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ । वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बोर्ड हस्तान्तरण गरेका छन् । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका […]

नेपालको आर्थिक विकासमा सहकारीले खेल्न सक्ने भूमिका : डा. रुप खड्काको विचार

सहकारीको परिचयसहकारी विभिन्न व्यक्तिहरू स्वैच्छिक रूपमा मिलेर आफ्ना आर्थिक, सामाजिक र सांस्कृत
BizKhabar Online » BizKhabar Online

नेपालको आर्थिक विकासमा सहकारीले खेल्न सक्ने भूमिका : डा. रुप खड्काको विचार

सहकारीको परिचयसहकारी विभिन्न व्यक्तिहरू स्वैच्छिक रूपमा मिलेर आफ्ना आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षाहरू पूरा गर्न गठन गरिएको स्वायत्त संस्था हो । सहकारीमा सदस्यहरूको संयुक्त स्वामित्व हुन्छ र यो ‘एक सदस्य, एक मत’ का आधारमा लोकतान्त्रिक रूपमा नियन्त्रित हुन्छ । यसमा सबै सदस्यहरूको समान अधिकार हुन्छ, जुन सदस्यले सहकारीमा गरेको लगानीमा निर्भर हुँदैन । […]

गुणाकर भट्टको गभर्नर नियुक्ति प्रक्रियामा कानुनी विवाद : योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका रूपमा डा. गुणाकर भट्टको सम्भावित नियुक्ति प्रक्रि
BizKhabar Online » BizKhabar Online

गुणाकर भट्टको गभर्नर नियुक्ति प्रक्रियामा कानुनी विवाद : योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दायर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका रूपमा डा. गुणाकर भट्टको सम्भावित नियुक्ति प्रक्रियालाई लिएर कानुनी विवाद चुलिएको छ। अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्दै नियुक्ति प्रक्रिया राष्ट्र बैंक ऐनको मापदण्डविपरीत रहेको जिकिर गरेका छन्। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, अर्थ मन्त्रालय, कांग्रेस सभापति शेरबहादुर […]

म्यादभित्र दर्ता नभए फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईनेछ : संचारमन्त्री गुरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्
BizKhabar Online » BizKhabar Online

म्यादभित्र दर्ता नभए फेसबुकलगायत सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाईनेछ : संचारमन्त्री गुरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने चेतावनी दोहोर्‍याएका छन्। शुक्रबार काठमाडौंमा सञ्चारिका समूह नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन भइरहेका सम्पूर्ण सामाजिक सञ्जाल प्लेटफर्मले मुलुकको कानुन र नियम पालना गर्नुपर्ने स्पष्ट पार्दै, तोकिएको समयसीमाभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने […]

डा. गुणाकर भट्टले दिए राजीनामा, गभर्नर बन्ने सम्भावना कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । ग
BizKhabar Online » BizKhabar Online

डा. गुणाकर भट्टले दिए राजीनामा, गभर्नर बन्ने सम्भावना कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । गभर्नर बन्ने पक्का भएसँगै उनले शुक्रबार राष्ट्र बैंकसमक्ष राजीनामा पत्र बुझाएका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको समझदारीअनुसार भट्टलाई राष्ट्र बैंकको १८औं गभर्नर बनाउने सहमति भएको कुरा बाहिर आईसकेको छ । सत्ता साझेदार दलबीच […]

चैत मसान्तसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, कुल जिडिपीको ४६.७५ प्रतिशत बराबर

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपै
BizKhabar Online » BizKhabar Online

चैत मसान्तसम्म नेपालको सार्वजनिक ऋण २६ खर्ब नाघ्यो, कुल जिडिपीको ४६.७५ प्रतिशत बराबर

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यो ऋण देशको कुल गार्हस्थ उत्पादन (जिडिपी)को ४६.७५ प्रतिशत हो। कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६५ अर्ब ३२ करोड रुपैयाँ रहेको छ भने बाह्य ऋण १३ खर्ब १ अर्ब […]

बीवाईडी सिगल ‘वर्ल्ड अर्बन कार अफ द इयर २०२५’ घोषित

चिनियाँ अटो ब्रान्ड बीवाईडी को सिटी इलेक्ट्रिक कार सिगलले २०२५ को वर्ल्ड अर्बन कार अफ द इयर अवार्
BizKhabar Online » BizKhabar Online

बीवाईडी सिगल ‘वर्ल्ड अर्बन कार अफ द इयर २०२५’ घोषित

चिनियाँ अटो ब्रान्ड बीवाईडी को सिटी इलेक्ट्रिक कार सिगलले २०२५ को वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड जितेको छ। यो अवार्ड अमेरिकाको न्युयोर्कमा अप्रिल १६ मा सम्पन्न न्युयोर्क इन्टरनेसनल अटो शो मा प्रदान गरिएको हो। बीवाईडी पहिलो पटक यस्तो अवार्ड जित्ने चिनियाँ ब्रान्ड बनेको छ। सिगलको आधुनिक डिजाइन, स्मार्ट फिचर, उच्च सुरक्षा र सहरमैत्री […]

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं । एनसेलले आफ्नो ग्राहकहरूलाई डिजिटल सेवा उपयोग गर्न प्रोत्साहन दिने उद्देश्यले नयाँ बो
BizKhabar Online » BizKhabar Online

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं । एनसेलले आफ्नो ग्राहकहरूलाई डिजिटल सेवा उपयोग गर्न प्रोत्साहन दिने उद्देश्यले नयाँ बोनस अफर सार्वजनिक गरेको छ। अब एनसेल एपमार्फत रु १०० वा सोभन्दा बढीको अनलाइन रिचार्ज गर्दा ग्राहकहरूले बोनस इन्टरनेट डेटा पाउने भएका छन्। कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार, एनसेल एप प्रयोग गरी १०० देखि २०० रुपैयाँसम्मको रिचार्ज गर्ने ग्राहकले १ दिनको लागि २०० […]

पाँच बर्षमा दोब्बर बढीले बढ्यो सुनको मूल्य, हरेकबर्ष प्रतितोला २३ हजारको वृद्धि

काठमाडौं । पछिल्लो पाँच वर्षमा सुनको मूल्यले विश्व बजार र नेपाल दुवैमा उल्लेख्य वृद्धि हासिल गरे
BizKhabar Online » BizKhabar Online

पाँच बर्षमा दोब्बर बढीले बढ्यो सुनको मूल्य, हरेकबर्ष प्रतितोला २३ हजारको वृद्धि

काठमाडौं । पछिल्लो पाँच वर्षमा सुनको मूल्यले विश्व बजार र नेपाल दुवैमा उल्लेख्य वृद्धि हासिल गरेको छ । विश्व बजारमा सुनको मूल्य १ सय ९५ प्रतिशतले बढ्दा नेपालमा प्रतिवर्ष औसत २३ हजार ९ सय २० रुपैयाँको वृद्धि भएको छ । यो अवधिमा सुनले आर्थिक अस्थिरता, जियोपोलिटिकल तनाव, र मुद्रास्फीतिका कारण लगानीकर्ताहरूको ध्यान खिचेको छ । […]

अमेरिकी राष्ट्रपतिको कदमपछि इसीबीले कटौति गर्यो ब्याजदर, बेन्चमार्क डिपोजिट रेट २.२५ प्रतिशतमा झर्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टप–स्टार्ट (रोक्ने–सुरु गर्ने)भन्सार शुल्क घो
BizKhabar Online » BizKhabar Online

अमेरिकी राष्ट्रपतिको कदमपछि इसीबीले कटौति गर्यो ब्याजदर, बेन्चमार्क डिपोजिट रेट २.२५ प्रतिशतमा झर्यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्टप–स्टार्ट (रोक्ने–सुरु गर्ने)भन्सार शुल्क घोषणाले युरोजोनमा वृद्धिलाई खतरामा पार्न सक्ने चिन्ताबीच युरोपेली केन्द्रीय बैंक (इसिबी)ले बिहीबार फेरि ब्याज दरहरू कटौती गरेको छ । इसिबी नीति निर्माताहरूले एकल–मुद्रा क्षेत्रका लागि उधारो लागतमा केन्द्रीय बैंकको लगातार छैटौँ कटौतीलाई चिह्नित गर्दै दरहरू एक चौथाइ–विन्दुले घटाउने निर्णय गरेका छन् । यस निर्णयले इसिबीको […]

हेटौडा सिमेन्ट उद्योगमा उत्पादन सुरु, दैनिक ६ सय क्विन्टल उत्पादन हुँदै

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भा
BizKhabar Online » BizKhabar Online

हेटौडा सिमेन्ट उद्योगमा उत्पादन सुरु, दैनिक ६ सय क्विन्टल उत्पादन हुँदै

काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रूपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य […]

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ । नेपाल स
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसअघि बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो । […]

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर, फोन र कम्प्युटर बढी आयात हुँदा असन्तुलनमा वैदेशिक व्यापार

काठमाडौं । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले ब
BizKhabar Online » BizKhabar Online

जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर, फोन र कम्प्युटर बढी आयात हुँदा असन्तुलनमा वैदेशिक व्यापार

काठमाडौं । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो बर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत बर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो । सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन […]

६ जना डीआइजी एआइजीमा बढुवा, को कहाँ सिफारिस ?

काठमाडौं । ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा
BizKhabar Online » BizKhabar Online

६ जना डीआइजी एआइजीमा बढुवा, को कहाँ सिफारिस ?

काठमाडौं । ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस सचिवालयको बिहीबार बसेको बैठकले उनीहरूलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिसमा चन्द्र कुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी रहेका छन्। खापुङलाई […]

दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाअन्र्तगतको आधारभूत सेवा
BizKhabar Online » BizKhabar Online

दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाअन्र्तगतको आधारभूत सेवामा देखिएको दोहोरोपना हटाएर सुधारिएको प्रोटोकल निर्माणको तयारी थालेका छन् । यसका लागि उनले स्तरीय प्रोटोकल तयार पार्न मन्त्रीस्तरीय निर्णय गर्दै विज्ञ समिति गठन गरेका छन् । कतिपय अवस्थामा आधारभूत स्वास्थ्य सेवामा दोहोरोपना आइरहेको देखिएकाले त्यसलाई सुधार गरी मापदण्ड बनाउनका लागि समिति गठन गरिएको मन्त्रालयको […]

४ कम्पनीद्वारा आइपीओ निष्कासनको तयारी, दुई होटल, एक हेलिकप्टर र एक हाइड्रो कम्पनीले मागे सेबोनसमक्ष अनुमति

काठमाडौं । सेयरबजारमा प्राथमिक सेयर (आइपीओ) निष्कासनको तयारीमा रहेका चार कम्पनीले नेपाल धितोपत्
BizKhabar Online » BizKhabar Online

४ कम्पनीद्वारा आइपीओ निष्कासनको तयारी, दुई होटल, एक हेलिकप्टर र एक हाइड्रो कम्पनीले मागे सेबोनसमक्ष अनुमति

काठमाडौं । सेयरबजारमा प्राथमिक सेयर (आइपीओ) निष्कासनको तयारीमा रहेका चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष अनुमति मागेका छन्। अनुमति माग्ने कम्पनीहरूमा दुई होटल, एक हेलिकप्टर सेवा प्रदायक र एक हाइड्रोपावर कम्पनी छन्। वरनावास म्युजियम होटलयो होटलले कुल ३९ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने तयारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३९ […]

कुमारी बैंकले ल्यायो टपअप र फोनपे डाइरेक्ट अफर, फोनपे गर्दा आइफोन १६ जित्ने अवसर

काठमाडौं । कुमारी बैंकले टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं योजना सार्वजनिक गरेको छ । ग
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले ल्यायो टपअप र फोनपे डाइरेक्ट अफर, फोनपे गर्दा आइफोन १६ जित्ने अवसर

काठमाडौं । कुमारी बैंकले टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं योजना सार्वजनिक गरेको छ । ग्राहकहरूले आकर्षक उपहारहरू जित्नसक्ने अवसरसहितको उक्त योजनामा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १ सय जनालार्य १ सय रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत दिईने बैंकले जानकारी दिएको छ । उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरूले […]

साइमेक्सले घाेषणा गर्याे बीवाईडी गाडीमा परिमार्जित वारेन्टी, अब २ लाख किलोमिटरसम्मको जिम्मा कम्पनीले लिने

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बिक्री भ
BizKhabar Online » BizKhabar Online

साइमेक्सले घाेषणा गर्याे बीवाईडी गाडीमा परिमार्जित वारेन्टी, अब २ लाख किलोमिटरसम्मको जिम्मा कम्पनीले लिने

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपालमा बिक्री भएका सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी) मा परिमार्जित वारेन्टी घोषणा गरेको छ । कम्पनीले ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क स्थापना गर्नेगरी उक्त घोषणा गरेको हो । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि र आत्मविश्वासको अटल प्रतिबद्धतालाई […]

गाडी उत्पादक र इम्पोटर्सले खोले छुट्टै संस्था, नाइमाको नामबाट संचालन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक स्थाप
BizKhabar Online » BizKhabar Online

गाडी उत्पादक र इम्पोटर्सले खोले छुट्टै संस्था, नाइमाको नामबाट संचालन

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को औपचारिक स्थापना भएको छ। वैद्य अर्गनाइजेशनकी रितु सिंह वैद्यको अध्यक्षतामा बुधबार संस्थाको घोषणा गरिएको हो। नाइमाको बोर्ड सदस्यहरूमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काबरा रहेका छन्। संस्थाले बुधबार […]

बाढीले क्षतिग्रस्त बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुँदै, अग्ला पुल र सुरुङ बनाउने तयारी

काठमाडौं । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डम
BizKhabar Online » BizKhabar Online

बाढीले क्षतिग्रस्त बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुँदै, अग्ला पुल र सुरुङ बनाउने तयारी

काठमाडौं । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो । कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै […]

कुमारी बैंकले ल्यायो ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना

काठमाडों । कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ सार्वजनिक गर
BizKhabar Online » BizKhabar Online

कुमारी बैंकले ल्यायो ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना

काठमाडों । कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोन पे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन्, जसमा बम्पर उपहार आईफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रूपैयाँको मोबाइल रिचार्ज उपहार समेत रहेको छ । यस योजनामा सहभागी हुनका […]

उपमेयर डंगोल वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’-२०२५ मा छनोट

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर–
BizKhabar Online » BizKhabar Online

उपमेयर डंगोल वर्ल्ड इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’-२०२५ मा छनोट

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमको योङ ग्लोबल लिडर– २०२५ मा छनोट भएकी छन् । संसारभरबाट संस्कृति, सम्पदा, खेल, व्यापार, समाजसेवा, राजनीति लगायत विभिन्न विधामा ४० वर्षमुनिका ११६ जना छनोटमा परेका छन्। दक्षिण एसियाबाट ११ जना छनोट हुँदा नेपालबाट डंगोल मात्र छानिएकी हुन् । उनी राजनीति क्षेत्रबाट छानिएका १९ जनामध्ये एक […]

प्रभु बैंकका सीईओ शेरचनको पक्षमा सर्वाेच्चको अन्तरिम आदेश, निरन्तर कामका लागि बाटो खुल्यो

काठमाडौं । सर्वाेच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा अन्
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकका सीईओ शेरचनको पक्षमा सर्वाेच्चको अन्तरिम आदेश, निरन्तर कामका लागि बाटो खुल्यो

काठमाडौं । सर्वाेच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेका शेरचनलाई न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले कारण देखाउसहित अन्तरिम आदेश जारी गर्दै निरन्तर कामका लागि बाटो खोलेको हो । उच्च अदालतको फैसलाअनुसार २०८२ सालको वैशाख ९ गतेबाट स्वतः अवकास […]

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान, वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् । मन्
BizKhabar Online » BizKhabar Online

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान, वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छ्न् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक आव्हानका लागि सिफारिस गरेअनुसार वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संसद अधिवेशन बोलाइएको हो । शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको […]

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

काठमाडौ+ . सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरि
BizKhabar Online » BizKhabar Online

सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध

काठमाडौ+ . सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको […]

Get more results via ClueGoal