झापाबाट दुर्गा प्रसाईँ पक्राउ, काठमाडौं ल्याईँदै
newsare.net
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्ड दिपक खड्कालाइ नेपाल प्रहरीले झापाको भझापाबाट दुर्गा प्रसाईँ पक्राउ, काठमाडौं ल्याईँदै
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका बडीगार्ड दिपक खड्कालाइ नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट पक्राउ गरेको छ। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ। यसअघि प्रसाईंको सचिवालयले उनले बिहीबार भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेको दाबी गरेको थियो। आसाम प्रहरीले […] Read more