रूपान्तरणकारी विकासमा डिजिटल पूर्वाधार : गुरुप्रसाद पौडेलको विचार
newsare.net
काठमाडौं । नेपालको निजीक्षेत्रले बैंकिङ प्रणालीबाट धेरै र केही रकम पूँजी बजार र विदेशी लगानीबाटरूपान्तरणकारी विकासमा डिजिटल पूर्वाधार : गुरुप्रसाद पौडेलको विचार
काठमाडौं । नेपालको निजीक्षेत्रले बैंकिङ प्रणालीबाट धेरै र केही रकम पूँजी बजार र विदेशी लगानीबाट जुटाउँछ । अतः निजीक्षेत्रको वित्तीय स्रोतको अपूर्तिमा बैंक तथा वित्तीय संस्थाहरूको सर्वोपरि स्थान रहन्छ । त्यति मात्र हैन, सरकारको पूँजीगत खर्च मुख्यतः बजेट तथा वित्त नीतिबाट निर्देशित भए पनि कुल वित्त प्रवाहको महत्वपूर्ण हिस्सा बैंकिङ प्रणालीमार्फत नै भइरहेको हुन्छ । […] Read more