सिटिजन्स बैंकको १८ औं वार्षिकोत्सव : डिजिटल भुक्तानी सेवामा छुटैछुट्
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८औं वार्षिकोत्सवमा विभिन्न छुटका अफरहरु सार्वजनिसिटिजन्स बैंकको १८ औं वार्षिकोत्सव : डिजिटल भुक्तानी सेवामा छुटैछुट्
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो १८औं वार्षिकोत्सवमा विभिन्न छुटका अफरहरु सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङ कारोबारमा आकर्षक छुटको योजनाहरु सार्वजनिक गरेको हो । वैशाख ७ गतेको वार्षिकोत्सवलाई मध्य नजर गर्दै बैंकले यहि वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र […] Read more