थुनामुक्त भएनन् रवि, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल भने थुनामुक्त हुन सकेनन् । थथुनामुक्त भएनन् रवि, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तत्काल भने थुनामुक्त हुन सकेनन् । थुना मुक्त गरी पाउँ भनि दिएको निबेदनमा आज सर्वोच्च अदालतले वुटवल उच्च अदालतवाट कैफियत प्रतिवेदन मगाएको छ । सहकारी ठगी तथा संगठित अपराध कसुरमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा चैत २९ गते ’थुनुवा दफा ७३’ निवदेन […] Read more














