वन मन्त्रालयमा विसं २०८१ मा के–के भए काम ?
newsare.net
काठमाडौं । वन तथा वातावरण मन्त्रालय विसं २०८१ मा नीतिगत काममा बढी केन्द्रित भएको देखिएको छ। मन्त्वन मन्त्रालयमा विसं २०८१ मा के–के भए काम ?
काठमाडौं । वन तथा वातावरण मन्त्रालय विसं २०८१ मा नीतिगत काममा बढी केन्द्रित भएको देखिएको छ। मन्त्रालयले लामो समयसम्म थाती रहेका विभिन्न नीति तथा कानुन निर्माण सम्पन्न गर्नेदेखि अन्तर्राष्ट्रिय मञ्चमा जलवायु पैरवीका लागि प्रयास गरेको छ । वन मन्त्री ऐनबहादुर शाही ठकुरीले आफूले कार्यभार सम्हालेपछिको अवधिमा विभिन्न स्वीकृत दस्तावेजहरु, सम्पन्न भएका महत्त्वपुर्ण कामहरुबारे जानकारी गराए […] Read more