आर्थिक सुधारमा प्रधानमन्त्रीकै अग्रसरता किन ? : डा. गजेन्द्र बिष्टको विचार
newsare.net
राजनीतिक संगठनको माध्यमबाट शासनसत्ताको पहुँचमा पुगेको सीमित वर्गबाहेक अन्यको जीवनस्तर कष्टकरआर्थिक सुधारमा प्रधानमन्त्रीकै अग्रसरता किन ? : डा. गजेन्द्र बिष्टको विचार
राजनीतिक संगठनको माध्यमबाट शासनसत्ताको पहुँचमा पुगेको सीमित वर्गबाहेक अन्यको जीवनस्तर कष्टकर भएकाले सडकमा असन्तुष्टिहरू पोखिन थालेका छन् । पछिल्लो पुस्ताले देख्दा देख्दै विभिन्न किसिमका राजनीतिक अभ्यासहरू भइसकेका छन् । तर कुनै पनि सरकारसँग समाजका तल्लो वर्गलाई सन्तुष्ट पार्ने सोच र कार्यक्रम भएको देखिएन । यस्तो राजनीतिक संरचना बन्यो कि आवधिक चुनाव भए पनि तिनै व्यक्तिहरू […] Read more