पौने ५ अर्ब मा “स्वनिगः” रिसोर्ट बनाउँदै शेष घले, भूमिपूजा कार्यक्रम सम्पन्न
newsare.net
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले भक्तपुरमा नयाँ परियोजना शुरुपौने ५ अर्ब मा “स्वनिगः” रिसोर्ट बनाउँदै शेष घले, भूमिपूजा कार्यक्रम सम्पन्न
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले भक्तपुरमा नयाँ परियोजना शुरु गरेका छन् । घलेको स्वामित्वमा रहेको कम्पनीले नेपाली वर्ष २०८२ को पहिलो दिन स्वनिगः रिसोर्ट प्रालिले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुस्थित आफ्नो जमिनलाई अत्याधुनिक पाँचतारे सम्पत्तिमा विकास गर्ने उद्देश्यले एक महत्वपूर्ण कदम चाल्दै स्थानीय समुदायका अगुवाहरुको सहभागितामा भूमि पूजा कार्यक्रम सम्पन्न गरेको […] Read more














