रेफ्रीका कारण विवादित बन्यो नेपाल सुपर लिग, क्लबका लगानीकर्ता भन्छन्-याे हाम्रा लागि निराशाजनक र असह्य छ
newsare.net
काठमाडौं । नेपाल सुपर लिगमा रेफ्रीको निर्णयलाई लिएर फेरि एकपटक विवाद चुलिएको छ। हालै सम्पन्न एक खरेफ्रीका कारण विवादित बन्यो नेपाल सुपर लिग, क्लबका लगानीकर्ता भन्छन्-याे हाम्रा लागि निराशाजनक र असह्य छ
काठमाडौं । नेपाल सुपर लिगमा रेफ्रीको निर्णयलाई लिएर फेरि एकपटक विवाद चुलिएको छ। हालै सम्पन्न एक खेलमा झापा एफसीका पक्षमा चौथो रेफ्रीले गोप्य रूपमा पेनाल्टीको संकेत गरेको भिडियो सार्वजनिक भएपछि एफसी चितवनले ती रेफ्रीलाई आगामी खेलहरूमा जिम्मेवारी नदिन औपचारिक अनुरोध गरेको थियो। तर सोही रेफ्रीलाई पुनः त्यही खेलमा मुख्य तथा चौथो रेफ्रीको रूपमा खटाइएकोमा क्लबले […] Read more