गभर्नर नियुक्तिमा उमेरहद हटाउने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, ६५ वर्ष माथिका नियुक्त नहुने
newsare.net
काठमाडौैं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरसम्बन्धी मापदण्ड हटाउने सरकारको निर्णयगभर्नर नियुक्तिमा उमेरहद हटाउने निर्णयविरुद्ध सर्वोच्चको अन्तरिम आदेश, ६५ वर्ष माथिका नियुक्त नहुने
काठमाडौैं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरसम्बन्धी मापदण्ड हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले मंगलबार नेपाल सरकारका नाममा उक्त आदेश जारी गरेको हो। अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र गभर्नर छनौट समिति प्रतिनिधिलाई अर्को […] Read more