नारायणघाट-बुटवल सडक : गैँडाकोट-दाउन्ने खण्डमा २२ वटै साना पुल निर्माण सम्पन्न
newsare.net
काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायण घाट-बुटवल सडकको पूर्वनारायणघाट-बुटवल सडक : गैँडाकोट-दाउन्ने खण्डमा २२ वटै साना पुल निर्माण सम्पन्न
काठमाडौं । चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायण घाट-बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट-दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् । नारायण घाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा […] Read more