कुमारी बैंकले ल्यायो टपअप र फोनपे डाइरेक्ट अफर, फोनपे गर्दा आइफोन १६ जित्ने अवसर
newsare.net
काठमाडौं । कुमारी बैंकले टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं योजना सार्वजनिक गरेको छ । गकुमारी बैंकले ल्यायो टपअप र फोनपे डाइरेक्ट अफर, फोनपे गर्दा आइफोन १६ जित्ने अवसर
काठमाडौं । कुमारी बैंकले टपअप र फोनपे डाइरेक्ट गरौं बम्पर उपहार जितौं योजना सार्वजनिक गरेको छ । ग्राहकहरूले आकर्षक उपहारहरू जित्नसक्ने अवसरसहितको उक्त योजनामा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १ सय जनालार्य १ सय रुपैयाँको मोबाइल रिचार्ज उपहार समेत दिईने बैंकले जानकारी दिएको छ । उक्त योजनामा सहभागी हुनका लागि ग्राहकहरूले […] Read more