जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर, फोन र कम्प्युटर बढी आयात हुँदा असन्तुलनमा वैदेशिक व्यापार
newsare.net
काठमाडौं । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बजापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर, फोन र कम्प्युटर बढी आयात हुँदा असन्तुलनमा वैदेशिक व्यापार
काठमाडौं । जापानले सन् २०२४ मा ३६.६ अर्ब अमेरिकी डलरको व्यापार घाटा व्यहोरेको सरकारी तथ्याङ्कले बिहीबार देखाएको छ । मार्चमा समाप्त भएको आर्थिक वर्षसम्ममा निर्यातको मूल्य लगातार चौथो बर्ष बढेर कुल १०८.९३ ट्रिलियन येन पुगेको छ । गत बर्ष जापानको निर्यात ५.९ प्रतिशतले वृद्धि भएको थियो । सन् १९७९ मा पहिलो पटक तुलनात्मक तथ्याङ्क सङ्कलन […] Read more