हेटौडा सिमेन्ट उद्योगमा उत्पादन सुरु, दैनिक ६ सय क्विन्टल उत्पादन हुँदै
newsare.net
काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भाहेटौडा सिमेन्ट उद्योगमा उत्पादन सुरु, दैनिक ६ सय क्विन्टल उत्पादन हुँदै
काठमाडौं । हेटौंडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रूपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य […] Read more