राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
newsare.net
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएकोराष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ । कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित […] Read more