नेपाल बैंकको नाफामा २ हजार प्रतिशतको वृद्धि, कमायो पौने ३ अर्ब रुपैयाँ नाफा
newsare.net
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब ७८ करोड ३४नेपाल बैंकको नाफामा २ हजार प्रतिशतको वृद्धि, कमायो पौने ३ अर्ब रुपैयाँ नाफा
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ अर्ब ७८ करोड ३४ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २ हजार ३२ प्रतिशत बढी हो । गत वर्ष यस बैंकले १३ करोड मात्रै नाफा कमाएको थियो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी ६ अर्ब ७७ […] Read more