सन २००८ को वित्तीय संकटको सही भविष्यवाणी गरेका अर्बपतिको चेतावनी–‘विश्वव्यापी अर्थतन्त्र झनै खराब हुन सक्छ’
newsare.net
काठमाडौं । विश्वको सबैभन्दा ठूलो हेज कोष ब्रिजवाटर एसोसिएट्सका संस्थापक अर्बपति रे डालियोले विशसन २००८ को वित्तीय संकटको सही भविष्यवाणी गरेका अर्बपतिको चेतावनी–‘विश्वव्यापी अर्थतन्त्र झनै खराब हुन सक्छ’
काठमाडौं । विश्वको सबैभन्दा ठूलो हेज कोष ब्रिजवाटर एसोसिएट्सका संस्थापक अर्बपति रे डालियोले विश्वव्यापी अर्थतन्त्रमा आँधी आउन लागेको बताएका छन् । डालियोले सन् २००८ को सुरुमा पनि यस्तो भविष्यवाणी गरेका थिए । डालियोले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करले मन्दीभन्दा पनि खराब अवस्था निम्त्याउन सक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ट्यारिफ नीति लागू […] Read more