चैतसम्म वाणिज्य बैंकहरूको नाफा सवा ४१ अर्ब नाघ्यो, नबिल पहिलो हुँदा अन्य बैंकहरुको अवस्था कस्तो ?
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८१ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म नेपालका २० वटा वाणिज्य बैंकहरचैतसम्म वाणिज्य बैंकहरूको नाफा सवा ४१ अर्ब नाघ्यो, नबिल पहिलो हुँदा अन्य बैंकहरुको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म नेपालका २० वटा वाणिज्य बैंकहरूले सवा ४१ अर्ब बढी नाफा आर्जन गरेका छन् । यस अवधिमा बैंकहरुले कुल ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको सोही अवधिमा ४० अर्ब ६८ करोड ३१ लाख रुपैयाँको तुलनामा […] Read more