अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको फुड फेस्टिबल सम्पन्न, अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति
newsare.net
काठमाडौं । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेअन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको फुड फेस्टिबल सम्पन्न, अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति
काठमाडौं । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील […] Read more