६५ प्रतिशतले बढ्यो निर्यात, चैतसम्म १ खर्ब ८८ अर्बको वस्तु बाहिरियो
newsare.net
काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा निर्यात व्यापारमा उल्ल६५ प्रतिशतले बढ्यो निर्यात, चैतसम्म १ खर्ब ८८ अर्बको वस्तु बाहिरियो
काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्तसम्म गत आवको सोही अवधिको तुलनामा निर्यात व्यापारमा उल्लेख्य वृद्धि भएको छ । भन्सार विभागले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा नेपालले १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढी हो । […] Read more