सुशिला रोका आईएमई लाइफको बीमा योजनाको सद्भावना दूत नियुक्त
newsare.net
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सुशिला रोकालाई प्रोडक्ट एम्बासडर (सद्भावना दूत) घोषणा गरेकसुशिला रोका आईएमई लाइफको बीमा योजनाको सद्भावना दूत नियुक्त
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सुशिला रोकालाई प्रोडक्ट एम्बासडर (सद्भावना दूत) घोषणा गरेको छ । कम्पनीले आइतबार कम्पनीका उच्च व्यवस्थापन तथा आफ्ना अभिकर्ताको उपस्थितिमा रोकालाई ‘सरल सावधिक जीवन बीमा योजना’ को प्रडक्ट एम्बासडर (सद्भावनादुत) २०२५ घोषण गरेको हो । रोका कम्पनीको मासिक स्किम अन्तर्गत देशभरका अभिकर्ताहरु मध्येबाट उत्कृष्ट व्यवसाय गरि सद्भावनादुत हुन सफल भएकी हुन्। […] Read more