विद्युतीय चारपांग्रे सवारीसाधन आयातबाट ११ अर्ब बढी राजस्व संकलन, ९ महिनामा आयात भए ७ हजार ९ सय
newsare.net
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्मको ९ महिनामा नेपालमा आयात भएका विद्युतीय चविद्युतीय चारपांग्रे सवारीसाधन आयातबाट ११ अर्ब बढी राजस्व संकलन, ९ महिनामा आयात भए ७ हजार ९ सय
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्मको ९ महिनामा नेपालमा आयात भएका विद्युतीय चारपांग्रे सवारीसाधनबाट ११ अर्ब ४७ करोड ३९ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ। भन्सार विभागको तथ्यांकअनुसार यो अवधिमा ७ हजार ९ सय ५८ वटा विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएका छन्, जसको कुल मूल्य १८ अर्ब ६१ करोड ५३ […] Read more