टिकेन नेप्सेको उकालो यात्रा, परिसुचक १६ अंकले ओरालो लाग्दा कारोबार पनि घट्यो
newsare.net
काठमाडौं । अघिल्लो हप्ता एकाएक उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) याे साताको पहिलो कारोबाटिकेन नेप्सेको उकालो यात्रा, परिसुचक १६ अंकले ओरालो लाग्दा कारोबार पनि घट्यो
काठमाडौं । अघिल्लो हप्ता एकाएक उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) याे साताको पहिलो कारोबार दिन नै घट्न पुगेको छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागिरहेको नेप्से अन्तिम समयमा १६.६८ अंकले घट्दै २७ सय ६ को विन्दुमा पुगेर रोकिएको हो । आज कुल ३ सय २८ कम्पनीका २ करोड १३ लाख २३ हजार बढी कित्ता […] Read more