स्काइवाक टावरबाट भिभो वाई-२९ सार्वजनिक, बजारमूल्य कति ?
newsare.net
काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई काठमाडौंको स्काइवाक टावर, कमलादीमा सार्स्काइवाक टावरबाट भिभो वाई-२९ सार्वजनिक, बजारमूल्य कति ?
काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो वाई–२९ लाई काठमाडौंको स्काइवाक टावर, कमलादीमा सार्वजनिक गरेको छ । एक समारोहमा प्रमुख मिडियाहरू र प्रभावशाली व्यक्तिहरूको उपस्थितिमा कम्पनीले उक्त फोन नेपालका लागि आधिकारिक रूपमा सार्वजनिक गरेको हो। यो फोनको मुख्य आकर्षण यसको ६५०० एमएएच क्षमताको ब्याट्री हो, जुन भिभोको ब्लु वल्ट टेक्नोलोजीले सुसज्जित छ र लामो समयसम्म […] Read more