आज तेश्रोदिन पनि डलरको भाउ स्थिर, अन्यको अवस्था कस्तो ?
newsare.net
काठमाडौ, बैशाख ०८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकोआज तेश्रोदिन पनि डलरको भाउ स्थिर, अन्यको अवस्था कस्तो ?
काठमाडौ, बैशाख ०८ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ आज तेश्रोदिन पनि स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज पनि […] Read more