शिक्षकहरुको आन्दोलन २० औं दिन पनि जारी, विहानैदेखि सडक अस्तव्यस्त
newsare.net
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाशिक्षकहरुको आन्दोलन २० औं दिन पनि जारी, विहानैदेखि सडक अस्तव्यस्त
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत शिक्षकहरुले आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा २० औँ दिन सोमबार पनि काठमाडौंमा विहान ९ बजेदेखि नै प्रदर्शन सुरु भएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु भएको जानकारी दिएका छन् […] Read more