गभर्नरकाे नियुक्ति विवादसम्बन्धी रिट न्यायाधीशद्वय पौडेल र निरौलाको इजलासमा, आज आउँला फैसला ?
newsare.net
काठमाडौं । गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल रगभर्नरकाे नियुक्ति विवादसम्बन्धी रिट न्यायाधीशद्वय पौडेल र निरौलाको इजलासमा, आज आउँला फैसला ?
काठमाडौं । गभर्नर नियुक्ति विवादसम्बन्धी रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेसी चढेको छ। अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिट अन्तरिम आदेशसम्बन्धमा सुनुवाइका लागि आइतबार पेसी चढेको हो । रिट पेसीसूचीको ‘ड’ नम्बरमा छ । यो रिटको पेसी आइतबार न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको इजलासमा चढेपनि हेर्न नभ्याइने हुँदै […] Read more