सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ९१ हजार पुग्यो
newsare.net
काठमाडौं । सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ९१ हजार पुग्यो
काठमाडौं । सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक […] Read more