भारतीय विद्युत मन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने
newsare.net
काठमाडौं । भारतीय विद्युत र आभास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्भारतीय विद्युत मन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने
काठमाडौं । भारतीय विद्युत र आभास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउन लागेका हुन् । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर […] Read more