७ अंकले घट्यो सेयर बजार, कारोबार रकममा झिनो सुधार
newsare.net
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ७ अंकले घटेको छ । कारोबार समयको सुरुवातदेख७ अंकले घट्यो सेयर बजार, कारोबार रकममा झिनो सुधार
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ७ अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ७.७५ अंकले घट्दै २६ सय ९८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १९ कम्पनीका २ करोड १२ लाख ३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब […] Read more