मन्त्रिपरिषद् बैठक साँझलाई तय, शिक्षकहरुको मागबारे निर्णय लिईने
newsare.net
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझको लागि बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । आमन्त्रिपरिषद् बैठक साँझलाई तय, शिक्षकहरुको मागबारे निर्णय लिईने
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझको लागि बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा शिक्षकहरुको मागको विषयमा निर्णय हुने बताईएको छ । शिक्षकहरु आज २० दिनदेखि जारी छ। उनीहरु माग पूरा नभएसम्म आन्दोलन रोक्ने पक्षमा छैनन् । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षहरुसँग वार्तासमेत गरिसकेका छन् । बैशाख ५ […] Read more