सिटिजन्स बैंकको १८औं बार्षिकोत्सव : क्रस बैंक टेलर क्यूआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता संचालनमा
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पारसिटिजन्स बैंकको १८औं बार्षिकोत्सव : क्रस बैंक टेलर क्यूआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता संचालनमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव २ […] Read more