Nepal



Israeli minister says getting hostages back from Gaza not ‘most important’ objective

According to the latest data from the Israeli side, Hamas is still holding 24 living hostages and 35 bodies

थप पेचिलो बन्यो नयाँ गभर्नर नियुक्ती प्रक्रिया, भट्टराईले छनौट समितिबाटै दिए राजीनामा

काठमाडौं । राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्तिको प्रक्रिया थप पेचिलो बनेको छ । सरकारले गठन गरेको
BizKhabar Online » BizKhabar Online

थप पेचिलो बन्यो नयाँ गभर्नर नियुक्ती प्रक्रिया, भट्टराईले छनौट समितिबाटै दिए राजीनामा

काठमाडौं । राष्ट्र बैंकका नयाँ गभर्नर नियुक्तिको प्रक्रिया थप पेचिलो बनेको छ । सरकारले गठन गरेको छनोट समितिका सदस्य तथा पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि यो प्रक्रिया झन पेचिलो बनेको हो । स्रोतका अनुसार उनले समितिको निष्क्रियता र समयमै बैठक नबसेकोप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्। सरकारले फागुन २२ गते गठबन्धन सरकारका तर्फबाट नेकपा एमाले […]

अन्तरराष्ट्रिय व्यापार मेलाको तयारी पूरा, २५० बढी स्टलमार्फत हस्तकलादेखि ईभीसम्म प्रदर्शन गरिँदै

काठमाडौं । अन्तरराष्ट्रिय व्यापारमेला २०२५ को तयारी पूरा भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्
BizKhabar Online » BizKhabar Online

अन्तरराष्ट्रिय व्यापार मेलाको तयारी पूरा, २५० बढी स्टलमार्फत हस्तकलादेखि ईभीसम्म प्रदर्शन गरिँदै

काठमाडौं । अन्तरराष्ट्रिय व्यापारमेला २०२५ को तयारी पूरा भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी पवद्र्धन केन्द्र (टीइपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा काठमाडौंमा आयोजना हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेलाको तयारी पुरा भएको हो । महासंघले मंगलवार महासंघ सचिवालय टेकुमा […]

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्
BizKhabar Online » BizKhabar Online

ऊर्जामन्त्री खड्का र भारतीय समकक्षीद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्र । दुईदिने भ्रमणका क्रममा आज नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् । सोही अवसरमा उनीहरुले आयोजनाको ‘युनिट–२’ […]

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक संसदमा : एक खर्ब बराबरको अधिकृत पुँजी, २५ अर्बको चुक्तापुँजी रहने

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न रु. एक खर्ब बराबरको अधिकृत पुँजी र रु. २५ अर्बको
BizKhabar Online » BizKhabar Online

वैकल्पिक वित्त कोष स्थापना गर्ने विधेयक संसदमा : एक खर्ब बराबरको अधिकृत पुँजी, २५ अर्बको चुक्तापुँजी रहने

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी परिचालन गर्न रु. एक खर्ब बराबरको अधिकृत पुँजी र रु. २५ अर्बको चुक्तापुँजी रहने गरी वैकल्पिक विकास वित्त कोष स्थापना गर्न संसदमा विधेयक दर्ता भएको छ । मुलुकको समग्र आर्थिक समुन्नति र विकासका लागि आवश्यक स्रोत व्यवस्था गरी उच्च प्रतिफलयुक्त दिगो पूर्वाधारलगायतका क्षेत्रको विकास गर्न अर्थ मन्त्रालयले ‘वैकल्पिक विकास वित्त […]

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना, नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने उद्देश्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार स
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना, नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने उद्देश्य

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता घटाउँदै ऊर्जा सुरक्षा सुनिश्चित गर्ने र ऊर्जा खपत कम गर्दै वातावरणीय प्रभाव न्यूनीकरण गर्ने रहेका छन् […]

‘रियल स्टेटलाई प्रतिष्ठित उद्योगको रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रला
BizKhabar Online » BizKhabar Online

‘रियल स्टेटलाई प्रतिष्ठित उद्योगको रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक’

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘रियल स्टेट’ क्षेत्रलाई प्रतिष्ठित उद्योगका रूपमा विकास गर्न व्यवसायीको सक्रियता आवश्यक रहेको बताएका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले रियल स्टेट क्षेत्रसम्बन्धी भ्रम चिर्ने जिम्मेवारी व्यवसायीकै भएको बताए । “विश्वका कतिपय मुलुकमा रियल स्टेटलाई प्रतिष्ठित उद्योगका […]

कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय

काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन सहयोग नगर्ने निर्णय गरेको छ । सरकारल
BizKhabar Online » BizKhabar Online

कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग नगर्ने शिक्षक महासंघको निर्णय

काठमाडौँ । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालन सहयोग नगर्ने निर्णय गरेको छ । सरकारले निजामती कर्मचारी लगाएर कक्षा १२ को परीक्षा गराउने तयारी गरेपछि महासंघले यस्तो बताएको हो । महासंघले आन्दोलन स्थलबाटै हाल शैक्षिक हडतालको समयमा सामुदायिक विद्यालयका सम्पुर्ण प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुलाई कक्षा १२ को परीक्षा सञ्चालनमा कुनै पनि किसिमको सहयोग […]

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय, अनावश्यक परीक्षण घटाउने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढ
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय, अनावश्यक परीक्षण घटाउने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको भन्दै अनावश्यक परीक्षण नगर्न र उपचार गर्दा प्रोटोकलअनुसार गर्ने व्यवस्था मिलाउन सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या […]

एमएडब्लु वृद्धिले चीनको चोङकिङमा पायो ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिलाई चीनको चोङकिङ
BizKhabar Online » BizKhabar Online

एमएडब्लु वृद्धिले चीनको चोङकिङमा पायो ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’

काठमाडौं । नेपालका लागि चांगान तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिलाई चीनको चोङकिङमा आयोजना भएको २०२५ चांगान अटोमोबाइल ओभरसिज पार्टनर कन्फिरेन्समा प्रतिष्ठित ‘नेटवर्क डेभलपमेन्ट एक्सिलेन्स अवार्ड’ले सम्मान गरेको छ । नेपालभित्र ग्राहक सेवालाई प्रत्याभुत गर्न र चिनियाँ दोस्रो ठूलो अटोमोबाइल निर्माता चांगान ब्रान्डलाई प्रभावकारी रुपमा प्रबद्र्धन गर्न डिलरसिप नेटवर्क विकास तथा विस्तारमा महत्वपूर्ण उपलब्धी […]

होटलमा लगानी उच्च पर्यटक न्यून, अस्वस्थ प्रतिश्पर्धाले बढ्दै जोखिम : शशिकान्त अग्रवालको विचार

नेपालमा विभिन्न वर्गका होटल सञ्चालित छन् । गुणस्तरको कुरा गर्दा मूल्य सस्तो होस या महँगो सबै होटल
BizKhabar Online » BizKhabar Online

होटलमा लगानी उच्च पर्यटक न्यून, अस्वस्थ प्रतिश्पर्धाले बढ्दै जोखिम : शशिकान्त अग्रवालको विचार

नेपालमा विभिन्न वर्गका होटल सञ्चालित छन् । गुणस्तरको कुरा गर्दा मूल्य सस्तो होस या महँगो सबै होटलको आ–आफ्नो ग्रेड हुन्छ । मध्यमको र उच्चको निश्चित गुणस्तर हुन्छ । जुन ग्रेडको पैसा लिन्छौँ, सोही अनुसारको गुणस्तरीय सेवा प्रदान गर्नु अनिवार्य छ । अब तीनतारे होटलको मान्यता लिने अनि प्रतिस्पर्धा छ, नाफा छैन भन्दैमा एकतारे स्तरको सुविधा […]

प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक, फोहर नबाल्न कामपाको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास
BizKhabar Online » BizKhabar Online

प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक, फोहर नबाल्न कामपाको आग्रह

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खुला स्थानमा फोहर नबाल्न महानगरवासीलाई आग्रह गरेको छ । प्लास्टिकजन्य फोहरबाट निस्कने धुँवा मानव स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जथाभाबी फोहर नबाल्न महानगरले आग्रह गरेको हो । महानगरको वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले प्रदूषित वायुले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका रोगीलाई सबैभन्दा बढी हानि गर्ने बताइन्। महानगरबाट फोहर संकलन […]

अब वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड, लागत मूल्यमा परीक्षण

काठमाडौं । दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडे
BizKhabar Online » BizKhabar Online

अब वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको स्वास्थ्य परीक्षणका लागि शहीद धर्मभक्तमा बेग्लै वार्ड, लागत मूल्यमा परीक्षण

काठमाडौं । दुई दिन अघि संयुक्त अरब इमिरेट्सको दुबईमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेको नेपाली श्रमिकहरुको उपचार तथा मानसिक स्वास्थ्य परामर्शका लागि निर्णय भएको छ । मन्त्री पौडेलले विदेशिएका श्रमिकलाई स्वदेशमा फर्कंदा तथा त्यहीं रहँदा परेका स्वास्थ्य समस्या समाधानका लागि अघि बढाएको योजनाअनुसार काम गर्ने गरी शहीद धर्भक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले काम […]

भारतीय विद्युतमन्त्री काठमाडौमा, लम्की-बरेली र इनरुवा-पूर्णिया प्रसारण लाइनको सम्झौता हुने

काठमाडौं । भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन । उर
BizKhabar Online » BizKhabar Online

भारतीय विद्युतमन्त्री काठमाडौमा, लम्की-बरेली र इनरुवा-पूर्णिया प्रसारण लाइनको सम्झौता हुने

काठमाडौं । भारतका विद्युत र आभास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी मंगलबार विहान ९ बजे काठमाडौँ आइपुगेका हुन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उर्जा सचिव सुरेश आचार्य, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायत स्वागत गरेका थिए । दुईदिने […]

नौ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशतमात्रै

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र
BizKhabar Online » BizKhabar Online

नौ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च ३२ प्रतिशतमात्रै

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा बागमती प्रदेश सरकारले ३२ दशमलव ५१ प्रतिशत बजेटमात्र खर्च गरेको छ। प्रदेश सरकारले आव २०८१/८२ को साउनदेखि चैतसम्ममा पुँजीगततर्फ २८ दशमलव २४ प्रतिशत र चालुतर्फ ४० दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी इन्द्रराज सञ्ज्यालले जानकारी दिए। उनका अनुसार चालु आव […]

एनटीसी नाजुक बन्दा सेवा विस्तारमा आक्रामक बन्यो एनसेल, गुणस्तर खस्किदा एनटीसीका ग्राहक एनसेलमा ‘सिफ्टिङ’

काठमाडौं । कम्पनी खरिदबिक्री, कर छली लगायत विवादका कारण लामो समयसम्म गिजोलिएको एनसेल परिछल्लो सम
BizKhabar Online » BizKhabar Online

एनटीसी नाजुक बन्दा सेवा विस्तारमा आक्रामक बन्यो एनसेल, गुणस्तर खस्किदा एनटीसीका ग्राहक एनसेलमा ‘सिफ्टिङ’

काठमाडौं । कम्पनी खरिदबिक्री, कर छली लगायत विवादका कारण लामो समयसम्म गिजोलिएको एनसेल परिछल्लो समय सेवा विस्तारमा आक्रामक देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको चैत्र २०८१ सम्मको तथ्याङ्कअनुसार, एनसेलले सरकारी स्वामित्वको नेपाल टेलिकमलाई पछि पार्दै बजारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । यो परिवर्तनले नेपालको टेलिकम क्षेत्रमा नयाँ प्रतिस्पर्धाको युग सुरु […]

सुनको मूल्य एकैदिन ६ हजार ९ सयले बढ्यो, हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन ६ हजार ९ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँद
BizKhabar Online » BizKhabar Online

सुनको मूल्य एकैदिन ६ हजार ९ सयले बढ्यो, हालसम्मकै उच्च विन्दुमा

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य एकैदिन ६ हजार ९ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै उच्च हो । यस्तै आज चाँदीको मूल्य […]

प्लस टुकाे परीक्षा नराेक्ने बाेर्डकाे निर्णय, जारी शिक्षक आन्दोलनले प्रभावित हुन सक्ने

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर
BizKhabar Online » BizKhabar Online

प्लस टुकाे परीक्षा नराेक्ने बाेर्डकाे निर्णय, जारी शिक्षक आन्दोलनले प्रभावित हुन सक्ने

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न बसेकाे परिक्षा बोर्डको बैठकले परिक्षा सञ्चालन गर्ने निर्णय गरेकाे छ । शिक्षकहरूको निरन्तर आन्दोलनका कारण कक्षा १२ को परिक्षा अन्यौंलमा परे पछि बिहान बसेकाे बोर्ड बैठकले परिक्षा नराेक्ने निर्णय लिएकाे हाे । आजको बैठकले कक्षा १२ को परीक्षा सञ्चालन नराेक्ने निर्णय गरेकाे बोर्डका अध्यक्ष डा महाश्रम शर्माले […]

२८ मौरीपालक व्यावसायिक किसानलाई अनुदानमा ५३२ घार मौरी वितरण

काठमाडौं । सर्लाहीका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ
BizKhabar Online » BizKhabar Online

२८ मौरीपालक व्यावसायिक किसानलाई अनुदानमा ५३२ घार मौरी वितरण

काठमाडौं । सर्लाहीका व्यावसायिक मौरीपालक किसानलाई मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच जिल्लाका २८ मौरीपालक व्यावसायिक किसानलाई मौरीको घार वितरण गरिएको हो । नेपाल मौरीपालक किसान महासंघ सर्लाहीको सहकार्यमा मौरीको घारसहित आवश्यक सामग्री वितरण गरिएको उपआयोजना कार्यान्वयन समितिका अध्यक्ष रवि कडरियाले बताए । उनका अनुसार मौरीपालक किसानको व्यावसायिक विकासका लागि […]

खानेपानीको समस्यामा पर्यटन व्यवसायी, सहज खानेपानी आपूर्तिका लागि होटल संघको ध्यानाकर्षण

काठमाडौं । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल संघ पोखराले खानेपानी संस्थानको ध्यानाकर
BizKhabar Online » BizKhabar Online

खानेपानीको समस्यामा पर्यटन व्यवसायी, सहज खानेपानी आपूर्तिका लागि होटल संघको ध्यानाकर्षण

काठमाडौं । पोखरामा सहज खानेपानी आपूर्तिको मागसहित होटल संघ पोखराले खानेपानी संस्थानको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगी खानेपानीको सहज आपूर्ति नहुँदा समस्या भएको भन्दै ध्यानाकर्षण गराएको हो । टोलीले कार्यालय सहायक प्रमुख प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटी पानी सहज आपूर्ति नहुँदा पर्यटन क्षेत्रले भोग्नुपरेको […]

कक्षा १२ को परीक्षाबारे अन्यौल, निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलवार (आज) बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्
BizKhabar Online » BizKhabar Online

कक्षा १२ को परीक्षाबारे अन्यौल, निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठक मंगलवार (आज) बस्ने भएको छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजेका लागि बोलाइएको छ । आजको बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे छलफल हुनेछ । शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका […]

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, होटलमा बास पाउन समेत मुस्किल

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्
BizKhabar Online » BizKhabar Online

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, होटलमा बास पाउन समेत मुस्किल

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । छ सय आठ विदेशी […]

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन, आयोग १५ सदस्यीय हुने

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन, आयोग १५ सदस्यीय हुने

काठमाडौं । सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । उक्त आयोग १५ सदस्यीय हुनेछ । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा आयोग, नीति आयोग र […]

एसएमएल इसुजुको आधिकारीक बिक्रेतामा लक्ष्मी ग्रुप, बजार विस्तारमा अझै आक्रामक हुने

काठमाडौं । एसएमएल इसुजुले नेपालका लागी आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेक
BizKhabar Online » BizKhabar Online

एसएमएल इसुजुको आधिकारीक बिक्रेतामा लक्ष्मी ग्रुप, बजार विस्तारमा अझै आक्रामक हुने

काठमाडौं । एसएमएल इसुजुले नेपालका लागी आधिकारीक बिक्रेताको रुपमा लक्ष्मी ग्रुपलाई नियुक्त गरेको छ । जापानी प्रविधिमा आधारीत तथा भारतमा निर्मीत एसएमएल इसुजुले बस तथा ट्रक हरु निर्माण गर्दै आएको छ । नेपाली भु–बनोट तथा बजारमा लोकप्रिय तथा प्रभाबकारी मानिने एसएमएल इसुजुका सवारी साधान हरु बिगत लामो समय देखी लोकप्रिय रहँदै आएको छ । एसएमएल […]

कूल निर्यातमा भटमासको तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात

काठमाडौं । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालक
BizKhabar Online » BizKhabar Online

कूल निर्यातमा भटमासको तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात

काठमाडौं । नेपालले निर्यात गर्ने वस्तुहरुमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको देखिएको छ । नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल (क्रुड सोयाबिन आयल) आयात गरेर प्रशोधित तेलका रुपमा निर्यात हुने गरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल १ खर्ब ८८ अर्ब १९ करोड […]

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा, आजै स्वीकृत हुनसक्ने

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो प
BizKhabar Online » BizKhabar Online

शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीनामा, आजै स्वीकृत हुनसक्ने

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो पदबाट राजीनामा दिएकी छन्। बालुवाटार निकट स्रोतका अनुसार शिक्षकहरूको निरन्तर सडक आन्दोलनका बीच उनले यो कदम चालेकी हुन्। शिक्षक महासंघसँग पटक-पटक भएको वार्ता निष्कर्षमा पुग्न नसकेपछि मन्त्री भट्टराई दबाबमा परेकी थिइन्। उनको राजीनामा आजै बस्ने मन्त्रिपरिषद् बैठकमा स्वीकृत हुने सम्भावना छ।

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन, परीक्षणमा गुणस्तरहीन प्रमाणित

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्
BizKhabar Online » BizKhabar Online

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन, परीक्षणमा गुणस्तरहीन प्रमाणित

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ […]

शिक्षकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह : अविलम्ब वार्ता गरी विद्यालयमा फर्कनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यल
BizKhabar Online » BizKhabar Online

शिक्षकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह : अविलम्ब वार्ता गरी विद्यालयमा फर्कनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका […]

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्व
BizKhabar Online » BizKhabar Online

विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्छ : महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल […]

सिटिजन्स बैंकको १८औं बार्षिकोत्सव : क्रस बैंक टेलर क्यूआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पार
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको १८औं बार्षिकोत्सव : क्रस बैंक टेलर क्यूआर भुक्तानी र फ्रिल्यान्सर बचत खाता संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १८औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव २ […]

मन्त्रिपरिषद् बैठक साँझलाई तय, शिक्षकहरुको मागबारे निर्णय लिईने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझको लागि बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । आ
BizKhabar Online » BizKhabar Online

मन्त्रिपरिषद् बैठक साँझलाई तय, शिक्षकहरुको मागबारे निर्णय लिईने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज साँझको लागि बैठक तय भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा शिक्षकहरुको मागको विषयमा निर्णय हुने बताईएको छ । शिक्षकहरु आज २० दिनदेखि जारी छ। उनीहरु माग पूरा नभएसम्म आन्दोलन रोक्ने पक्षमा छैनन् । यो बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षहरुसँग वार्तासमेत गरिसकेका छन् । बैशाख ५ […]

कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही

काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामा
BizKhabar Online » BizKhabar Online

कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही

काठमाडौं । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए । कर नबुझाएका करदाताबाट करिब […]

७ अंकले घट्यो सेयर बजार, कारोबार रकममा झिनो सुधार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ७ अंकले घटेको छ । कारोबार समयको सुरुवातदेख
BizKhabar Online » BizKhabar Online

७ अंकले घट्यो सेयर बजार, कारोबार रकममा झिनो सुधार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचक ७ अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ७.७५ अंकले घट्दै २६ सय ९८ को विन्दुमा झरेर बन्द भएको हो । आज कुल ३ सय १९ कम्पनीका २ करोड १२ लाख ३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब […]

भारतीय विद्युत मन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने

काठमाडौं । भारतीय विद्युत र आभास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्
BizKhabar Online » BizKhabar Online

भारतीय विद्युत मन्त्री खट्टर मंगलबार नेपाल आउँदै, अरुण–३ को अवलोकन गर्ने

काठमाडौं । भारतीय विद्युत र आभास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन् । मन्त्री खट्टर अरुण–३ जलविद्युत आयोजनाको अवलोकनको लागि मंगलबार (बैशाख ९ गते) नेपाल आउन लागेका हुन् । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेवीएन)को स्वामित्वमा रहेको एसजेवीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी (एसएपीडीसी)ले निर्माण गरिरहेको उक्त आयोजनाको निरीक्षणको लागि मन्त्री खट्टर […]

आयोगको अर्थलाई सुझाव-‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्
BizKhabar Online » BizKhabar Online

आयोगको अर्थलाई सुझाव-‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको अभाव हुनसक्ने भएकाले रुग्ण र समस्याग्रस्त आयोजनामा व्यापक कटौती गर्नुपर्ने सुझावसहितको प्रतिवेदन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई बुझाएको छ । आयोगले आइतबार आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाउँदै अनिवार्य दायित्वका क्षेत्रमै स्रोतको चाप देखिनसक्ने भएकाले रुग्ण आयोजनामा […]

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन, बेसीसहरबाट चामेसम्म सेवा

काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ
BizKhabar Online » BizKhabar Online

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन, बेसीसहरबाट चामेसम्म सेवा

काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको […]

Get more results via ClueGoal